राजनीति

ट्रम्प निवासमा छिरे हतियारधारी, सुरक्षाकर्मीले हाने गोली

११ फागुन, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवास परिसरमा प्रवेश गरेका एक व्यक्तिलाई अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेको छ । घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने उनको परिवारका सदस्य फ्लोरिडास्थित घरमै थिए...

पुरा पढ्नुहोस
जनप्रतिनिधिलाई निर्वाचन प्रचार प्रसारमा सहभागी नहुन निर्वाचन आयोगको आग्रह

 ११ फागुन, काठमाडौं निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२...

पुरा पढ्नुहोस
निर्वाचनको समयमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस

१० फागुन, काठमाडौं निर्वाचन आयोगले फागुन २१ को चुनावलाई लक्षित गर्दै ३ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आज आइतबार सरकारलाई पत्र लेखेर आयोगले चुनावमा ३ दिन बिदा दिन सिफारिस गरेको प्रवक्ता नारायणप्रसाद...

पुरा पढ्नुहोस
गौरमा पुनः अनिश्चतकालीन कर्फ्यू !

१० फागुन, रौतहटजिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः कर्फ्यू जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार  गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा...

पुरा पढ्नुहोस
साहित्यकार पाण्डेकाे “आवाज” कृतिको सार्वजनिक तथा परिचर्चा सम्पन्न

९ फागुन, दाङ सामाजिक यथार्थमा आधारित लघुकथा आवाज कृतिको एक समाराेहबिच विमाेचित भएको छ । राप्ती साहित्य परिषद दाङकाे आयाेजनामा घाेराहीस्थित नेपाल पत्रकार महासंघकाे सभाहलमा शनिबार साे कृतिको विमाेचन एवम् परिचर्चा गरिएको हाे । यसअघि सुरेशकुमार...

पुरा पढ्नुहोस
इतिहासमा फयाँकिएका केही व्यक्ति चुनाव नहुने भ्रम फैलाइरहेका छन् : प्रचण्ड

९ फागुन, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले इतिहासमा फ्याँकिएका केही मान्छेहरूले चुनाव नहुने भ्रम फैलाइरहेको भन्दै आपत्ति जनाएका छन् । नेकपा दोलखा–काठमाडौं सम्पर्क निर्वाचन परिचालन कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चुनाव...

पुरा पढ्नुहोस
गौरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी

 ९ फागुन, काठमाडौँरौतहटको गौरमा दुई समुदायबीच पुनः विवाद चर्किए र झडपको स्थिति बनेपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। पूर्वमा मुडबलवब गेट, ललबकैया बाँध, बम नहर र गौर भन्सार कार्यालयको क्षेत्रमा दिउँसो १...

पुरा पढ्नुहोस
बालेन विरुद्ध अदालतमा उजुरी, के होला कारबाही ?

८ फागुन, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई कारबाही र नागरिकता रद्दको माग गर्दै गृह मन्त्रालयमा औपचारिकरूपमा उजुरी परेको छ। आफूखुसी थर परिवर्तन गर्ने शाहलाई नागरिकता ऐन बमोजिम आवश्यक कारबाहीका साथै सो नागरिकता...

पुरा पढ्नुहोस
रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

९ फागुन, धनगढी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवार समेत बनेका बिष्टले पार्टी परित्याग गर्दै...

पुरा पढ्नुहोस
४१ दलले ल्याए चुनावी घोषणापत्र !

८ फागुन, काठमाडौं २१ फागुनको निर्वाचनका लागि बिभिन्न ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याएका छन् । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सीता पुनका अनुसार शुक्रबारसम्म ४१ वटा राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गरी त्यसको जानकारी...

पुरा पढ्नुहोस