राजनीति
८ चैत, काठमाडौं सरकारले आज प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरण गर्दैछ। मध्यान्ह साढे १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पुरस्कार वितरण गर्न लागेका हुन्। शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान...
पुरा पढ्नुहोस७ चैत, काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्याएको बताएका छन् । नेपाल नगरपालिका संघको ३२औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष...
पुरा पढ्नुहोस७ चैत, काठमाडौंआम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन् । यसअघिकै प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सांसद साहले यसलाई औचित्यहीन भएको जिकिर गरेका छन् ।आजकै बैठकमा...
पुरा पढ्नुहोस७ चैत, काठमाडौं नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ मा सार्वजनिक गरेको भिडियो सन्देशमा ‘श्री ५ महाराजधिराज’ शब्द र शाही निशान छाप प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्। बिहीबारको प्रतिनिधि सभाको बैठकमा...
पुरा पढ्नुहोसपालिकामा सरसफाइको काम गर्ने दलित दम्पतीका लागि ५ वर्षअघि प्रधानमन्त्री आवास कार्यक्रमअन्तर्गत घर बनेको थियो, तर दलित बसेको धर्तीसमेत अपवित्र हुने भन्दै घर भएको ठाउँको माटोसमेत ताछेर गाउँपालिकाले नै फाल्यो७ चैत, सिरहा आफ्नै टोलछिमेकमा महायज्ञ...
पुरा पढ्नुहोस६ चैत, प्युठान विजयनगर कार्यालय नामक फेसबुक पेजबाट पत्रकार मधुसूदन पोखरेललाई लक्षित गर्दै पोस्ट गरिएको धम्किपूर्ण भाषाप्रती नेपाल पत्रकार महासंंघ प्युठानले आपत्ती जनाएको छ । कानुनी राज्यमा बिधिको शासनको आत्मसाथ नगरी सामाजिक सञ्जाल मार्फत पत्रकार र...
पुरा पढ्नुहोस६ चैत, काठमाडौं राजसंस्था पुनर्स्थापनाको अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईँले सोमबार टोखाबाट बरामद भएको २५ करोड रुपैयाँ रकम माओवादीको भएको दाबी गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो रकम दिनहुँ तस्करी भइरहेको र यसमा...
पुरा पढ्नुहोस६ चैत, दाङदाङको लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचनमा स्वतन्त्र विद्यार्थीकाे प्यानल निर्वाचित भएको छ । अखिल संयुक्त प्यानलका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र प्यानलका तर्फबाट सभापतिमा उम्मेदवारी दिएका मिलन चाैधरी १८९ मतान्तरले निर्वाचित भएका हुन्...
पुरा पढ्नुहोस५ चैत, प्युठान प्युठान क्याम्पस खलंगामा गठबन्धनका उम्मेदवार प्रेम वली विजयी भएका छन् । निर्वाचनमा नेबि संघ, अखिल छैठौं लगायतको गठबन्धनबाट नेबि संघका प्रमोद ओलिको नेतृत्वमा प्यानल बनेको थियो, भने अनेरास्ववियुबाट रुद्रमणी भुसालको नेतृत्वमा उम्मेदवार रहेका...
पुरा पढ्नुहोस५ चैत, काठमाडौँमङ्गलबार इजरायलले जनवरीको युद्धविरामपछि मङ्गलबार गाजा पट्टीमा आफ्नो सबैभन्दा तीव्र आक्रमण गरेको छ। उद्धारकर्ताहरूले २२० जनाको मृत्यु भएको जानकारी दिएका छन्। हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार गर्ने गतिरोधपछि ‘युद्ध पुनः सुरु...
पुरा पढ्नुहोस