राजनीति
२६ फागुन, काठमाडौं अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा आज काठमाडौंमा ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ हुने भएको छ। सम्मेलनको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरु, सर्वोच्च, उच्च र जिल्ला अदालतका बहालवाला महिला...
पुरा पढ्नुहोसनेपालको राजनीतिक इतिहास निरन्तर परिवर्तन, संघर्ष, र जनआन्दोलनहरूको शृङ्खला हो। २००७ सालको प्रजातान्त्रिक आन्दोलनले जहानिया राणा शासनको अन्त्य गर्दै संवैधानिक राजतन्त्रको प्रारम्भ गर्यो। तर, जनताको आशा अनुरूप व्यवस्था अगाडि बढ्न सकेन। २०१७ सालमा राजा...
पुरा पढ्नुहोस२५ फागुन, काठमाडौंविद्यालय शिक्षा ऐन जारी नभएसम्म शिक्षक महासंघले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । महासंघको आइतबार बसेको बैठकले आन्दोलन जारी राख्ने निर्णय गरेको हो। ‘ऐन जारी नभएसम्म आन्दोलन जारी रहन्छ । भोलि पत्रकार...
पुरा पढ्नुहोस२५ फागुन, काठमाडौंनेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सफाइ पेस गरेका छन् । घिसिङले मन्त्रिपरिषदको २१ फागुनमा भएको निर्णय अनुसार चार बुँदामा सफाइ पेस गर्न २२ फागुनमा पत्रमार्फत जानकारी...
पुरा पढ्नुहोस२५ फागुन, काठमाडौंआगामी चैत ४ गते बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा राष्ट्रिय स्रोत तथा प्राकृतिक वित्त आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन संसदमा पेश भएको छ ।त्यसअगाडि...
पुरा पढ्नुहोस२५ फागुन, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र ‘तराई–मधेश जागरण अभियान’ स्थगित गरी काठमाडौं केन्द्रित भएको छ । यही १२ फागुनमा झापाको कचनकवलबाट सुरु भएको अभियान शनिबार माओवादीले एक्कासी स्थगित गरेर केही समय काठमाडौं केन्द्रित...
पुरा पढ्नुहोस२४ फागुन, प्युठान नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय जुनियर तथा युवा विभागको आयोजनामा भएको “रेडक्रस अभियान, रक्तदान जीवनदान” विषयक विद्यालय स्तरीय राष्ट्रिय कविता प्रतियोगिता अमर माध्यमिक विद्यालय, भिङ्ग्री, प्यूठानमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा जुनियर रेडक्रस...
पुरा पढ्नुहोस२३ फागुन, काठमाडौं नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले जनतालाई खुसी दिन नसक्दा राजतन्त्रको माग गर्दै नागरिकहरू प्रदर्शनमा उत्रिएको टिप्पणी गरेका छन् । शुक्रबार झापाको बिर्तामोडमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले ‘राजा...
पुरा पढ्नुहोस२३ फागुन, काठमाडौं डा. महावीर पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आगामी संघीय निर्वाचनमा उठ्न सुझाव दिएका छन्।बिहीबार सामाजिक सञ्जालमा लेख्दै पुनले आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्रबाट संघीय चुनावमा लडेर गुल्ट्याई दिनुस् भन्दै...
पुरा पढ्नुहोस२२ फागुन, काठमाडौंराष्ट्रिय सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । बिहीबार बसेको बैठकले पाँचै वटा अध्यादेश बहुमतले स्वीकृत गरेको हो । यसअघि बुधबार प्रतिनिधिसभाले पनि अध्यादेशहरू स्वीकृत गरिसकेको छ ।अब सरकारलाई अध्यादेश प्रतिस्थापन...
पुरा पढ्नुहोस