राजनीति

नेतृत्व चयनका लागि सकियो एमालेको मतदान

३ पुस, काठमाडौं नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो...

पुरा पढ्नुहोस
श्रम संस्कृति पार्टीले उपाध्यक्ष देवराजलाई गर्‍याे निलम्बन

२ पुस, काठमाडौं श्रम संस्कृति पार्टीले उपाध्यक्ष राज कुमार तामाङ (देवराज लामा)लाई निलम्बन गरेको छ। बबरमहल बम विस्फोट काण्डमा पक्राउ परेपछि पार्टीको उपाध्यक्ष पदबाट उनलाई निलम्बन गरेको पार्टी अध्यक्ष हर्क साम्पाङले जानकारी दिए। सरकारी अनुसन्धानमा...

पुरा पढ्नुहोस
एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड ऋण दिने

 २ पुस, काठमाडौं एसियाली विकास बैंक (एडीबी )ले नेपाललाई १० करोड अमेरिकी डलर (१४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण दिने भएको छ । सार्वजनिक वित्त व्यवस्थापनको सबलीकरणका लागि यस्तो ऋण सहायता दिने...

पुरा पढ्नुहोस
एमालेमा पक्ष-विपक्ष छैन: कृष्णगोपाल श्रेष्ठ

२ पुस, काठमाडौं नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताएका छन्। बुधवार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। सबै एमाले भएकाले जित, हार एमालेकै हुने बताए। उनले सबैभन्दा...

पुरा पढ्नुहोस
एमाले महाधिवेशन : आज नेतृत्व चयनका लागि मतदान हुँदै

२ पुस, काठमाडौं नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि एक दिन सारिएको हो । मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा लाइनमा बसिसकेका बेला...

पुरा पढ्नुहोस
पुस १ लाई किन भनिन्छ ‘कालो दिन’ ?

१ पुस, काठमाडौँ  पुस १ गते अर्थात् नेपालको पहिलो जननिर्वाचित सरकारमाथि ‘कू’ भएको दिन। प्रजातन्त्रवादीले यो दिनलाई  ‘कालो दिन’ मान्छन्। तत्कालीन राजा महेन्द्र शाहले २०१७ सालमा पुस १ कै दिन प्रजातन्त्र मासेर पञ्चायती व्यवस्था शुरु गरेका...

पुरा पढ्नुहोस
ट्रम्पद्वारा बिबिसीविरुद्ध मुद्दा दायर !

१ पुस, काठमाडौंअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बिबिसीविरुद्ध कम्तीमा १० अर्ब...

पुरा पढ्नुहोस
मेरो उम्मेदवारी स्वाभाविक र पार्टीलाई थप राम्रो गर्न हो : ईश्वर पोखरेल

२९ मंसिर, काठमाडौं नेकपा एमालेकाे भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न लागेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आन्तरिक प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताएका छन्। उनले आफ्नो उम्मेदवारी पार्टीलाई थप राम्रो गर्नका लागि भएको पनि बताए। ‘आन्तरिक...

पुरा पढ्नुहोस
कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै

२९ मंसिर, काठमाडौँ नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक सोमबार बस्दैछ। पार्टी कार्यालय सानेपामा बिहान ९ बजे बस्नेगरी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश...

पुरा पढ्नुहोस
एमाले महाधिवेशन : उमेदवारी दर्ता आज हुने

२९ मंसिर, काठमाडौं नेकपा एमालेको ११औँ महाधिवेशन अन्तरगत आज उमेदवारी दर्ता हुने भएको छ। एमालेमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन भइसकेको  छ। आइतबार साँझ जारी कार्यतालिकाअनुसार सोमबार बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता...

पुरा पढ्नुहोस