राजनीति
जीवनलाई आजीवन समाजसेवा र जनसेवामा अर्पित गर्ने मानिसहरू संसारमा धेरै कम हुन्छन् । आजको दुनियाँमा निस्वार्थ भावले मानवसेवालाई आफ्नो कर्म बनाउने मान्छे औंलामा गन्ने नै छन् भन्दा अत्तियूक्ति नहोला । हिजोआज समाज सेवामा लागेकाहरु...
पुरा पढ्नुहोस२० माघ, चितवन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र चितवनले गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशलाई मायाँ गर्ने...
पुरा पढ्नुहोस२० माघ, काठमाडौं ताप्लेजुङको मुकुम्लुङमा केबुलकार निर्माणको विरोध गर्दै आइरहेको मुकुम्लुङ संरक्षण अन्तरदलीय पार्टीहरूले गरेको बन्दका कारण पूर्वी जिल्लाको जनजीवन प्रभावित भएको छ । मुकुम्लुङ अन्तरदलीय राजनीतिक पार्टीले माघ २०-२१ गते अरुणपूर्व नौ जिल्ला (ताप्लेजुङ, पाँचथर,...
पुरा पढ्नुहोसहरेक साससँग प्रकृतिको नाता, हरेक पाइला संगै धर्तीको बाता। पानी, हावा, माटोको जतन, जीवन र स्वास्थ्यको यो हो दर्पण। हरेक रूख हो, एउटा औषधालय, हरेक फूल हो, हाम्रो सुखालय। तर, हाम्रो लोभ र अविवेकका कारण, स्वच्छ पर्यावरण भयो धुमिल सपनाको न्यारन। आकाशमा...
पुरा पढ्नुहोस१९ माघ, धनगढीकञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा भेटिएका छन् । भीमदत्त नगरपालिकाका सभापति कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका– १८ को मामाभान्जा चोक नजिकै मृत भेटिएका हुन् ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...
पुरा पढ्नुहोस१८ माघ, काठमाडौंनेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अध्यादेशबाटै जन्मिएको पार्टीले अध्यादेश नै ठिक नभएको प्रतिक्रिया दिएकोमा आफूलाई अचम्म लागिरहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा बोल्ने क्रममा उनले यस्तो बताएका...
पुरा पढ्नुहोस१८ माघ, काठमाडौं प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक शुक्रबार बस्दैछ। बैठक सिंहदरबारस्थित समितिको कक्षमा बिहान ११ बजे बस्नेछ । बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्तासम्बन्धी विषयमा छलफल हुने...
पुरा पढ्नुहोसविज्ञान र ईश्वरमा यदि अन्तर गर्ने हो भने यति मात्र भन्न सकिन्छ कि ब्रह्माण्डमा जुन क्रियाहरु भइरहन्छन्, घटनाहरु घटछन्, जसलाई हामी जान्न बुझ्न सक्छौ, त्यो विज्ञान हो । जसलाई हामी जान्न÷बुझ्न सक्दैनौं, जसको बारेमा...
पुरा पढ्नुहोस१७ माघ, काठमाडौंसंघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा...
पुरा पढ्नुहोस१७ माघ, काठमाडौँ अमेरिकामा पक्राउ अभियानलाई तीव्र बनाएसँगै न्यूयोर्क, शिकागो, वासिङटन‚ डेनभर र लस एन्जलस जस्ता शहरमा आप्रवासीहरू घर बाहिर निस्कन छोडेका छन्। कैयौँ व्यक्तिले पक्राउ पर्ने डरले आफूहरू काममा जान छोडेको बताएका छन्। कतिपयले आफ्ना बालबालिकालाई स्कूल...
पुरा पढ्नुहोस