राजनीति

मिटरब्याजविरुद्ध राजधानीमा मार्चपास !

७ पुस, काठमाडौं मिटरब्याज, लघुवित्त तथा वित्तिय शोषण र भूमि असमानताविरुद्ध राजधानीमा माचपार्स गरिएको छ । भूमि अधिकार आन्दोलन, लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति, र मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन समितिले सोमबार राजधानीमा माचपार्स गरेको हो...

पुरा पढ्नुहोस
चुनाव नभए संसद् पुनस्थापना हुनसक्ने कुरामा क्लियर बनौं: नेकपा

७ पुस, काठमाडौंनेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले घोषित मितिमै निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिबद्धता सह्रानीय रहेको भन्दै निर्वाचन सम्पन्न गर्न दलहरुलाई सरकारलाई आवश्यक सहयोग गर्नुपर्ने बताएका छन् । संविधान विपरीत सरकारले  पर निर्वाचन...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले प्रधानमन्त्री र दलहरुसँग छलफल गर्दै

७ पुस, काठमाडौंनिर्वाचन आयोगले प्रधानमन्त्रीसहित राजनीतिक दलका प्रतिनिधिहरुसँग आज छलफल गर्दैछ । २१ फागुनमा तोकिएको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा आयोगले छलफल गर्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दिउँसो एक बजे हुने छलफल...

पुरा पढ्नुहोस
हामी तयार छौं, चुनाव फागुन २१ मै हुनुपर्छ : रास्वपा

 ६ पुस, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाका नेताहरूले भेटवार्ता गरेका हुन् । सो क्रममा आगामी फागुन २१...

पुरा पढ्नुहोस
अमेरिकाबाट फेरि एक नेपाली डिपोर्ट !

६ पुस, काठमाडौं अमेरिकाबाट डिपोर्ट भएका एक जना शनिबार काठमाडौं आइपुगेका छन् । अमेरिकी सरकारको नीतिअनुसार फिर्ता भएका ती व्यक्ति शनिबार काठमाडौं आइपुगेका अध्यागमन विभागले बताएको छ । उनको विवरणबारे विभागले भने केही जानकारी दिएको छैन...

पुरा पढ्नुहोस
सरकारलाई सांसदहरूको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?

६ पुस, काठमाडौं राष्ट्रिय सभाका सांसदहरूले सरकारको सय दिनको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आइतवार सिंहदरबारमा बसेको संघीय संसद, राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको संयुक्त बैठकमा बोल्दै...

पुरा पढ्नुहोस
नाउपा केन्द्रीय कमिटी बैठक जारी !

६ पुस, काठमाडौंनागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कमिटी बैठक जारी छ । आइतबार दिउँसोबाट काठमाडौंस्थित एक होटलमा बैठक चलिरहेको हो । पार्टीका पदाधिकारीहरूका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक सुदृढीकरण र आगामी रणनीतिका विषयमा...

पुरा पढ्नुहोस
मन्त्री पुन भन्छन् : योग र ध्यानले भ्रष्टाचार हट्नसक्छ

६ पुस, काठमाडौंअन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रणका लागि योग र ध्यानलाई जोड दिनुपर्ने बताएका छन् । विश्व ध्यान दिवसको अवसरमा आज काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योग र...

पुरा पढ्नुहोस
एमडीएमएस प्रणालीभित्र भ्रष्टाचारको जालो बेरिएको छ : सञ्चारमन्त्री खरेल

५ पुस, काठमाडौंसंचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले एमडीएमएस प्रणाली भित्र भ्रष्टाचारको जालो बेरिएको दाबी गरेका छन् । नेपाल मोबाइल व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभालाई शनिबार काठमाडौंमा उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत...

पुरा पढ्नुहोस
देशको प्रधानमन्त्री भएर गोरु जसरी जोतिन मन छ : विप्लव

५ पुस, काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले देशको प्रधानमन्त्री भई देशको सेवा गर्न चाहना रहेको बताएका छन्। काठमाडौँमा शनिवार आयोजित जेन–जीसँग अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि...

पुरा पढ्नुहोस