राजनीति

ठगी आरोपमा जनमतका कोषाध्यक्ष यादव पक्राउ

  ७ वैशाख, काठमाडौं  जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनी सप्तरीको राजविराजबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए । ललितपुर...

पुरा पढ्नुहोस
तानाशाही ल्याउन र निरंकुशता लाद्‌न गरिने काम आन्दोलन होइन‚ अपराध हो : प्रचण्ड

७ वैशाख, विराटनगर  पूर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तानाशाही ल्याउन र निरंकुशता लाद्‌न गरिने काम आन्दोलन नभई अपराध भएको दावी गरेका छन्। विराटनगरमा हाम्रोमत दैनिक पत्रिकाको २२ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले यस्तो...

पुरा पढ्नुहोस
सिंहदरबार भित्रैबाट राप्रपा नेताहरु पक्राउ!

७ वैशाख, काठमाडौं राप्रपाका नेताहरुले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । तीनकुने घटनाको न्यायिक छानबिन गर्नुपर्ने माग लेखिएका पम्प्लेट बोकेर प्रदर्शन गरेपछि प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र...

पुरा पढ्नुहोस
गणतन्त्र  नामले होइन, कामले बच्छ : प्रचण्ड

७ वैशाख, काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र नामले नभई कामले बच्ने बताएका छन् । दलहरूले राम्रो काम गर्न सके गणतन्त्र संस्थागत हुँदै जाने उनले उल्लेख गरे । विराटनगर विमानस्थलमा...

पुरा पढ्नुहोस
बिजुली बजारमा प्रदर्शन गर्दै राप्रपा

०७ वैशाख, काठमाडौं  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज काठमाडौंको बिजुलीबजारमा प्रदर्शन गर्ने भएको छ। वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरासहित तीनकुने घटनामा पक्राउ परेकाहरूको रिहाइ मागेर आन्दोलन गर्दै आएको राप्रपाले आज विरोध प्रदर्शन...

पुरा पढ्नुहोस
प्रचण्डले भने-धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुँदैन

६ वैशाख, काठमाडौं    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम कारबाहीका कारण प्रतिगामी शक्तिहरूले षड्यन्त्र गर्न खोजेको बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका...

पुरा पढ्नुहोस
भ्रमपूर्ण पुस्तककाे अध्ययनले समाज भुत्ते बनिरहेकाे छ: अमर गिरी

६ वैशाख, घोराही “विचार निर्माणमा अध्ययन संस्कृति ” विषयक विमर्श कार्यक्रम घाेराहीमा सम्पन्न भएको छ । पठन संस्कृतिकाे विकास कसरी गर्ने, कस्ता पुस्तक पढ्ने, कसरी पढ्ने र कति पढ्ने ? जस्ता महत्त्वपूर्ण सवालमा कवि, लेखक,...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षविहीन, शिक्षक आन्दोलन जारी

६ वैशाख, काठमाडौं  प्रधानमन्त्रीसँगको वार्ता पनि निष्कर्षविहीन भएपछि शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन्। प्रधानमन्त्री र शिक्षकहरूबीच शुक्रबार मध्यरातिसम्म वार्ता भएको थियो। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार राति ९ बजेदेखि ११ बजेसम्म प्रधानमन्त्री केपी शर्मा...

पुरा पढ्नुहोस
शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

५ चैत, रौतहट कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी...

पुरा पढ्नुहोस
संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज पारिने छ: गृहमन्त्री

५ वैशाख, काठमाडौं गृहमन्त्री रमेश लेखकले संविधान विरोधी गतिविधि गर्नेलाई निस्तेज गर्नु प्रमुख दायित्व भएको बताएका छन् । शुक्रबार पोखरामा प्रादेशिक आपतकालीन गोदामघरर हस्तान्तरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । अहिलेको संविधान र व्यवस्थाको सुरक्षा प्रमुख...

पुरा पढ्नुहोस