राजनीति
४ मंसिर, काठमाडौं मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी थप ५ दिन हिरासतमा रहने भएका छन् । हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई मंगलबार जिल्ला...
पुरा पढ्नुहोस४ मंसिर, काठमाडौं दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो। सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले उनलाई साइबर अपराध गरेको आरोपमा पक्राउ गरेको जानकारी दिए। गत असोज १५ गते काठमाडौं जिल्ला अदालतले मागेको...
पुरा पढ्नुहोस४ मंसिर, काठमाडौं गृहमन्त्री रमेश लेखकले देशमा शान्ती सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् । उनले पहिलो आवश्यकता शान्ती स्थापना गराउनु भएपनि त्यसँगै अनुशासित पनि बन्नुपर्ने बताए ।सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मंगलबार सुरु...
पुरा पढ्नुहोस३ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन् । यो खेल त्रिवि क्रिकेट...
पुरा पढ्नुहोस३ मंसिर, काठमाडौं निर्वाचन आयोगले १६ मंसिरमा स्थानीय तह उपनिर्वाचनमा मतदान सकिएपछि त्यसै दिन मतपेटिका ढुवानी व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । सोमबार निर्वाचन आयुक्त सगुनशमशेर जबरा संयोजकत्वमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदान...
पुरा पढ्नुहोस३ मंसिर, काठमाडौँ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दै छ । विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिएउनका अनुसार बैठक बिहान ११...
पुरा पढ्नुहोस३ मंसिर, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्। पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको र उनलाई कस्तो सम्मान दिने भन्ने निर्णयका लागि ओलीले बैठक बोलाएको जनाइएको छ। ढुंगानाको हिजो ८३ वर्षको उमेरका काठमाडौंको पुरानो बानेश्ररमा निधन...
पुरा पढ्नुहोस२ मंसिर, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले मंसिर ८ बाट दोस्रो चरणको आन्दोलन...
पुरा पढ्नुहोस२ मंसिर, काठमाडौंपूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । पारिवारिक स्राेतका अनुसार फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे ८३ वर्षको उमेरका उनको निधन भएको हो । अस्पतालमा उनको कलेजो सम्बन्धी समस्याको उपचार चलिरहेको थियो...
पुरा पढ्नुहोस२ मंसिर, काठमाडौं यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । आज बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।३ मंसिरमा उम्मेदवारको विरोधमा...
पुरा पढ्नुहोस