राजनीति

यस्तो छ आजको मौसम

६ कार्तिक, काठमाडौं देशभर पश्चिमी  र स्थानीय वायुको आंशिक प्रभाव रहँदा मंगलबार बिहान मधेश, बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत...

पुरा पढ्नुहोस
ओली नेतृत्व सरकारको १०० दिन पूरा

६ कार्तिक, काठमाडौं नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको आज एक सय दिन पूरा भएको छ। नागरिकमा देखिएको निराशा चिर्दै राजनीतिक राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने लक्ष्यसहित...

पुरा पढ्नुहोस
पूर्वडीआईजी जोशीलाई बयानका लागि लगियो रुपन्देही

फाइल फोटो ।५ कात्तिक, काठमाडौं सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार रुपन्देही पठाइएको हो । कास्कीका एसपी श्यामबाबु...

पुरा पढ्नुहोस
यी हुन् १०० दिनमा कृषिमन्त्रीले दाबी गरेका ४४ बुँदे प्रगति

५ कात्तिक, काठमाडौ कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले मन्त्रालयले निर्धारण गरेको लक्ष्य अनुसार नै काम गरेको दाबी गरेका छन् ।मन्त्रालयको...

पुरा पढ्नुहोस
सरकारको विरोध १०० दिन पूरा भएपछि सुरु हुन्छ : प्रचण्ड

४ कात्तिक, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने बताएका छन् । आज जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री प्रचण्डले एक सय दिन पुगेपछि...

पुरा पढ्नुहोस
मस्कोलाई एक्ल्याउने पश्चिमा प्रयास असफल : पुटिन

५ कार्तिक, काठमाडौंउदीयमान अर्थतन्त्रहरूको गठबन्धन ब्रिक्स समूहको शिखर सम्मेलनका लागि आगामी हप्ता रुसमा विश्वका दुई दर्जन नेताहरूको बैठक हुने भएको छ। युक्रेन युद्ध भएपछि रूसमा हुन लागेको यो सबैभन्दा ठूलो शिखर सम्मेलन हो। रुसी राष्ट्रपति...

पुरा पढ्नुहोस
हवाई उद्योगबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन

फाइल तस्वीर४ कात्तिक, काठमाडौं नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन तथा विश्लेषण गर्न उच्चस्तरीय समिति गठन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने...

पुरा पढ्नुहोस
एमालेको सचिवालय बैठक बस्दै

४ कार्तिक, काठमाडौंनेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बोलाएको ओलीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक छलफल हुने जनाइएको छ। राष्ट्रिय...

पुरा पढ्नुहोस
नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड

३ कार्तिक, काठमाडौंं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग आफ्नै निवास खुमलटारमा भेटवार्ता गर्दै उनले चीनले गरेको विकास...

पुरा पढ्नुहोस
अप्टिमिष्ट क्लब अफ तुलसीपुरकाे अध्यक्षमा भण्डारी

३ कात्तिक, तुलसीपुर अप्टिमिष्ट क्लब अफ तुलसीपुरकाे अध्यक्षमा एकराज भण्डारी निर्वाचित भएका छन् । तेस्राे कार्यकालका अध्यक्षमा भण्डारीलाई निर्वाचित गरिएकाे छ, भने बरिष्ठ उपाध्यक्षमा मेघराज घिमिरे, उपाध्यक्षमा बिष्णु योगी, पार्लियामेन्टरियनमा सुर्य प्रसाद शर्मा, जनसम्पर्क अधिकारीमा...

पुरा पढ्नुहोस