राजनीति
३ कात्तिक, पोखरा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेको गिरफ्तारी सरकारको कुण्ठा र प्रतिशोध मात्र भएको बताएको छ । शनिबार पोखरामा भएको विरोध प्रदर्शनको सिलसिलामा पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सहप्रवक्ता मनिष झाले सरकार सहकारीको समस्या...
पुरा पढ्नुहोस२ कार्तिक, काठमाडौँ सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उनकै पार्टी कार्यालयबाट आज साँझ पक्राउ गरिएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट पक्राउको अनुमति लिइएको...
पुरा पढ्नुहोस२ कार्तिक, काठमाडौँ पोखराको सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउका लागि एकै पटक अनुमति दिएको...
पुरा पढ्नुहोस२ कात्तिक, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी...
पुरा पढ्नुहोस२ कात्तिक, काठमाडौं दशैंको सार्वजनिक बिदा सकिएको ३ दिन बितिसक्यो, आज चौंथो दिन लागिसक्दा पनि सरकारी कार्यालयहरुमा कर्मचारी र सेवग्राहीको उपस्थिति न्युन छ । काठमाडौंका सिंहदरबारसहित विभिन्न स्थानमा रहेका सरकारी कार्यालयहरुका धेरै कर्मचारी अझै काममा फर्किएका...
पुरा पढ्नुहोस१ कार्तिक, काठमाडौंगाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताएका छन्। गाजाको मानवीय अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा...
पुरा पढ्नुहोस१ कार्तिक, काठमाडौं नेपाल वायुसेवा निगमले हालसम्म विमानको ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका...
पुरा पढ्नुहोस१ कात्तिक, काठमाडौं दलहरुले नलगाढ नगरपालिका, गौरीशंकर र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिला नै उम्मेदवार उठाउने पर्ने भएको छ । १६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन तोकिएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुरुष प्रमुख वा...
पुरा पढ्नुहोसजस्तो कि हामी सबैलाई थाहा छ यो संसार परिवर्तनशील छ । त्यसै कारणले सम्पूर्ण प्रकृति र सामाजिक जीवनमा आजसम्म निरन्तर विकास र परिवर्तन हुँदैआएको छ । यस्तोमा प्रश्न उठ्छ – संसारमा हुने विकास र...
पुरा पढ्नुहोस३० असोज, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनको काम अघि बढाइने बताएको छ। प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको...
पुरा पढ्नुहोस