राजनीति
२३ असोज, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको संशोधन भन्दा कार्यान्वयनको पक्ष प्राथमिकतामा पर्नुपर्ने बताएका बताएका छन् । आफूहरुको प्राथमिकता संविधान संशोधन भन्दा कार्यान्वयनमा रहेको पनि उनले बताए । बुधबार...
पुरा पढ्नुहोस२२ असोज, काठमाडौँकाठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकलाई वितरण शुभारम्भ गरेका हुन् ।सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै काठमाडौँ उपत्यकामा खानेपानी लिमिटेड...
पुरा पढ्नुहोस२२ असोज, प्युठान `वाइसीएल´नेपाल प्युठानले आज जिल्लामा रक्तदान गरेको छ । वाइसीएल नेपाल प्युठानको आयोजनामा भएको बिजयादशमी, शुभदिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रममा सहभागी हुदै युवाहरुले रक्तदान गरेका छन् ।नेकपा (माओवादी केन्द्र )को...
पुरा पढ्नुहोस२२ असोज, काठमाडौं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् । दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उनले यस...
पुरा पढ्नुहोस२१ असोज, काठमाडौं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टी संघ, प्रदेश तथा स्थानीय तहमा बाँडफाँट गर्न अपनाइएको वर्तमान व्यवस्थालाई पुनरावलोकन गर्न थालेको छ । सो प्रयोजनका लागि आयोगले सरोकारवालासँग सुझाव...
पुरा पढ्नुहोस२१ असोज, काठमाडौं कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि...
पुरा पढ्नुहोस२१ असोज, काठमाडौँ नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेललगायतका नेताहरू पक्राउ परेका छन् । सिंहदरबारस्थित दक्षिण गेटअगाडि प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो उनीहरू पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा सुनिता बुढाथोकी, युवराज थापा, अर्जुन बोगटी, अरुण...
पुरा पढ्नुहोस२० असोज, काठमाडौंगृहमन्त्री रमेश लेखकले हेलिकप्टर प्रयोग गरेर भए पनि खोज, उद्धार र राहत वितरण गर्न निर्देशन दिएका छन्। जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन्।...
पुरा पढ्नुहोस२० असोज, काठमाडौंनवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।अघिल्ला प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि...
पुरा पढ्नुहोस२० असोज, महोत्तरी भौतिकवादी समाज नेपालको केन्द्रीय समितिको आयोजनामा सनिबार प्रथम महोत्तरी जिल्ला भेला बर्दिबासमा सम्पन्न भएको छ । भेलामा बोल्दै केन्द्रीय सदस्य रोशन जनकपुरीले भौतिकवादी समाज नेपाल कुनैपनि कम्युनिस्ट पार्टीकाे भातृसंगठन होइन , यो सम्पूर्ण...
पुरा पढ्नुहोस