राजनीति

सत्ता गठबन्धनमा शंका उपशंका गर्न जरुरी छैन : प्रधानमन्त्री ओली

४ फागुन, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूबीच कुनै शंका उपशंका गर्न जरुरी नभएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दुई दलबीच उच्च विश्वास र समझदारी रहेको बताए । ‘विकास, समृद्धि...

पुरा पढ्नुहोस
संस्कारमा विद्यमान धार्मिक रुढीवादबारे गहिराे विमर्श

४ फागुन, घोराही जन्म र मृत्यु सम्बन्धी संस्कारहरू कति रूढीवादी कति वैज्ञानिक भन्ने विषयको विमर्श कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । प्राणमञ्च राष्ट्रिय मासिक र उदाहरण समूह नेपालकाे संयुक्त आयोजनामा शनिबार साे बहस कार्यक्रम भएको...

पुरा पढ्नुहोस
आज प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यसूची

४ फागुन, काठमाडौं   प्रतिनिधि सभा बैठक आज बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ। सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन्। आजको बैठकमा अरू तीन कार्यसूची पनि...

पुरा पढ्नुहोस
अर्थमन्त्री पौडेल र मेयर आचार्यको बर्न अस्पताल कीर्तिपुरमा उपचार सुरु

३ फागुन, काठमाडौँ  आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ। अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीकाअनुसार उनले दिउँसो ३...

पुरा पढ्नुहोस
अध्यादेशहरू छिट्टै पारित हुन्छन् : गृहमन्त्री लेखक

३ फागुन, काठमाडौं  गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरु छिट्टै पारित हुने बताएका छन्। फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताएका हुन्। उनले सरकारले जारी गरेको अध्यादेशहरू संघीय संसदको दुवै...

पुरा पढ्नुहोस
काँग्रेस र एमालेले चाहँदैमा संविधान संशोधन हुँदैन् – सांसद पन्त

३ फागुन, काठमाडौँ  नेकपा एमालेका सांसद रघुजी पन्तले काँग्रेस र एमालेले चाहँदैमा चाहेअनुसारको संविधान संशोधन हुन नसक्ने बताएका छन्। शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संविधानमा रहेका असन्तुष्टि अहिले आएर व्यक्त...

पुरा पढ्नुहोस
सूर्यबहादुर थापाका व्यवहार र गतिविधिप्रति नेपाली कांग्रेस प्युठानको गम्भीर ध्यानाकर्षण

  ३ फागुन,बुटवल प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाका व्यवहार र गतिविधिप्रति नेपाली कांग्रेस प्युठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी सभापति विष्णु गिरीले एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद थापाले अनपेक्षित जीतको उन्मादमा फरक...

पुरा पढ्नुहोस
सत्ता साझेदार दलको बैठक बस्दै

३ फागुन, काठमाडौं आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनका अनुसार बैठकमा...

पुरा पढ्नुहोस
८४ काे चुनामा प्रतिस्पर्धा गर्न नेकपा तयार छ: विप्लव

२ फागुन, सल्यान नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले २०८४ को चुनावमा नेकपाले पनि चुनाव लड्ने उद्घोष गर्नु भएको छ । देश र जनताले आमूल परिवर्तन खोजेकाले जनताले चाहेमा र साथ दिएमा आफ्नो पार्टीले चुनाव...

पुरा पढ्नुहोस
संसदीय समितिको बैठक आज बस्दै

२ फगुन, काठमाडौं  प्रतिनिधिसभाका चार र राष्ट्रिय सभाका दुई समितिको बैठक शुक्रबार बस्दैछ। अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल हुनेछ। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती...

पुरा पढ्नुहोस