मुख्य समाचार

इरानलाई ट्रम्पको चेतावनी : प्रदर्शनकारीमाथि दमन भए कारबाही गर्छौं

२६ पुस, काठमाडौं अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकार ‘गम्भीर संकटमा’ परेको बताएका छन् । ट्रम्पले पछिल्ला केही हप्तामा प्रदर्शनकारीहरूले विभिन्न सहरहरूमा नियन्त्रण जमाएको उल्लेख गर्दै भनेका छन्, ‘यसरी अवस्था बदलिन्छ भन्ने कसैले कल्पना पनि गरेको...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

 २६ पुस, काठमाडौँ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै,...

पुरा पढ्नुहोस
माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै   

२६ पुस, काठमाडौं निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका साथ आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरिएको जनाएको छ ।आयोगले आगामी फागुन...

पुरा पढ्नुहोस
उन्मुक्तिको उत्कण्ठा: मित्र, खगेन्द्र र सन्ताेषकाे छटपटाहट

  हजार इन्कार गरे पनि जात प्रणाली धार्मिक व्यवस्था हो । हिन्दू धर्मले विकास गरेको अनिवार्य धार्मिक नियम हो । वेदले नै चतुरवर्णको व्यवस्था गरेको छ । हिन्दू धर्मको श्रोत वेद मानिने हुनाले जात व्यवस्थाको सूत्रधार...

पुरा पढ्नुहोस
सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य गर्न सञ्चारमन्त्री खरेलको निर्देशन

 २५ पुस, काठमाडौंसञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य गराउनेगरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिएका छन् ।सञ्चार मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन...

पुरा पढ्नुहोस
धरौटीमा थुनामुक्त गर्न माग गर्दै रायमाझीले दिए उच्चमा निवेदन

 २५ पुस, काठमाडौं बिगोवापतको रकम बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमाले नेता टोपबहादुर रायमाझीले पनि त्यही बाटो पछ्याएका छन् । रकम बुझाएर थुनामुक्त हुन पाउँ भनी...

पुरा पढ्नुहोस
विशेष महाधिवेशन तत्काल रोक्न कांग्रेसको अपिल !

२५ पुस, काठमाडौंनेपाली कांग्रेसले पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन तत्काल रोक्न अपिल गरेको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको नियमित र विशेष महाधिवेशनको मिति...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले किन बेच्छ मतदाता नामावली..?

२५ पुस, काठमाडौंनिर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि रु १०...

पुरा पढ्नुहोस
उत्कृष्ट नतिजा ल्याउने विद्यालयका शिक्षक, विद्यार्थी नगदसहित पुरस्कृत (फाेटाे फिचरसहित)

२५ पुस, प्युठान प्युठान जिल्लाको गौमुखी गाउँपालिकाले शैक्षिक सत्र २०८१ मा पालिका भित्र उत्कृष्ट नतिजा निकाल्न सफल विभिन्न विद्यालयका विषयगत शिक्षकहरुलाई “नतिजाकाे आधारमा” सम्मान कार्यक्रम गरेको छ । पालिकाले उत्कृष्ट शिक्षक, विद्यार्थी, कर्मचारी तथा प्रधानाध्यापकलाई...

पुरा पढ्नुहोस