मुख्य समाचार

मधेश प्रदेशमा कृषिको अवस्था र विकासको दिशा

मैथिली र भोजपुरीमा एउटा उखान छः ‘मन हर्षित त गाबी गीत, घरखर्ची त सुती निचिन्त’ । अर्थात् मनमा खुसी छ भने गीत गाइन्छ, घरमा खर्च छ भने निष्फिक्री सुतिन्छ । मध्यकालीन सामन्त युगमा विकसित...

पुरा पढ्नुहोस
यस्तो छ आजको विनिमय दर, अमेरिकी डलर उच्च विन्दुमा

१८ फागुन, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । गत शुक्रबारको तुलनामा सामान्य बढेर डलर उच्च विन्दुमा पुगेको हो । केन्द्रीय बैंकका अनुसार आज...

पुरा पढ्नुहोस
पाकिस्तानको एक मदरसामा आत्मघाती विस्फोट, ५ जनाको मृत्यु, २० जना घाइते

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार एक आत्मघाती बम विस्फोट हुँदा पाँच जनाको मृत्यु र २० जना घाइते भएको प्रहरी र उद्धार अधिकारीहरूले बताएका छन्। घटना नौशेरा जिल्लाको दारुल उलूम हक्कानियामा भएको थियो। मदरसाका हेरचाहकर्ता...

पुरा पढ्नुहोस
रिङ्कुकुमारी सदाको परिवारलाई न्याय दिलाउने प्रचण्डको प्रतिबद्धता

१७ फागुन, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पञ्चयातमा सामूहिक बलात्कारको बयान दिएपछि मृत भेटिएकी रिङ्कुकुमारी सदाको घरमा पुगेका छन् । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरस्थित १७ वर्षीया रिङ्कुकुमारी सदाको घरमा पुगेर प्रचण्डले...

पुरा पढ्नुहोस
एक युव‍कको हत्या, गोली लागेको आशंका

१७ फागुन, बुटवलरुपन्देहीमा एक युवाको  हत्या भएको छ । मायादेवी गाउँपालिका-२ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले   मृतकको...

पुरा पढ्नुहोस
ढोरपाटनमा भारी हिमपात, जनजीवन प्रभावित

१७ फागुन, बागलुङ भारी हिमपातका कारण माथिल्लो बागलुङका बासिन्दाको जनजीवन कष्टकर बनेको छ। शुक्रबार दिउँसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो। जिल्लोको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय...

पुरा पढ्नुहोस
यी स्थानमा भइरहेको छ वर्षा, केही स्थानमा हिमपातको सम्भावना

१७ फागुन, काठमाडौं पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणयतादेखि अधिकांश बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी  र बागमती प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१७ फागुन, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी...

पुरा पढ्नुहोस
माओवादी र मधेशका शक्ति एकठाउँमा आएर आन्दोलनका उपलब्धि जोगाउन आवश्यक छ: प्रचण्ड

१६ फागुन, सप्तरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको बताएका छन्। जनतासँग माओवादी हुलाकी राजमार्ग केन्द्रीत अभियानअन्तर्गत आज राजविराजमा आयोजित कार्यक्रममा उनले मधेश...

पुरा पढ्नुहोस
भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलन गर्छौं : यादव

१६ फागुन, काठमाडौंजनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसदहरू खरिदब्रिकी गरेर भूमि अध्यादेश फिर्ता गराउनेतिर सरकार गएको खण्डमा आफूहरू जनतातिर फर्कने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अध्यादेशबारे विज्ञसँगको छलफलका क्रममा उनले यस्तो बताएका...

पुरा पढ्नुहोस