मुख्य समाचार

आज भारत र पाकिस्तानबीच वार्ता !

भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज दिउँसो १२ बजे वार्ता हुँदैछ जसमा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुनेछ। अप्रिल २२ मा पाहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानमा रहेका आतंकवादी शिविरहरूमा आक्रमण गरेको थियो र यसले...

पुरा पढ्नुहोस
आज २५६९औं बुद्ध जयन्ती मनाइँदै, सार्वजनिक बिदा

लुम्बिनीमा आज २५६९औं बुद्ध जयन्ती मनाइँदैछ र यसका लागि विशेष कार्यक्रमहरू आयोजना गरिएको छ। बुद्ध जयन्तीको मुख्य समारोहले शान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। लुम्बिनी क्षेत्रमा हजारौँ श्रद्धालु भक्तजनहरू उपस्थित भएका छन्। सुरक्षा...

पुरा पढ्नुहोस
बस दुर्घटना हुँदा १५ तीर्थयात्रीको मृत्यु, ३० जना घाइते

२८ वैशाख, काठमाडौं श्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन्। दशकौँयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले...

पुरा पढ्नुहोस
नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

२८ वैशाख, काठमाडौं सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । गत...

पुरा पढ्नुहोस
लाइसेन्स छपाइ बन्द !

२८ वैशाख, काठमाडौं यातायात व्यवस्था विभागले गर्दै आएको अत्यावश्यक लाइसेन्स छपाइ बन्द भएको छ । २५ वैशाखदेखि विभागको प्रिन्टिङ प्रणालीमा समस्या आएका कारण अनिश्चितकालका लागि यो सेवा बन्द भएको विभागले आइतबार सूचना जारी गर्दै जनाएको छ...

पुरा पढ्नुहोस
छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु !

२८ वैशाख, विराटनगर मोरङको ग्रामथान गाउँपालिका-२, झापाको दमक नगरपालिका–१ र सुनसरीको दुहबी नगरपालिका– ३ मा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार शनिबार भएका...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्रा विनिमय दर !

२८ वैशाख, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, युरोपियन...

पुरा पढ्नुहोस
भारत–पाकिस्तानबीच युद्धविराम

२७ वैशाख, काठमाडौं भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको सहमति भएको...

पुरा पढ्नुहोस
सञ्चारमन्त्री गुरुङ भन्छन् – `सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो´

२७ वैशाख, काठमाडौं सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताएका छन् । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन...

पुरा पढ्नुहोस
देशलाई कंगाल बनाउने नै राजाहरू हुन् : प्रधानमन्त्री ओली

२७ वैशाख, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरूले...

पुरा पढ्नुहोस