मुख्य समाचार
५ असोज, काभ्रेपलाञ्चोक नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले...
पुरा पढ्नुहोस५ असोज, घोराही शताब्दी पुरुष, बरिस्ठ साहित्यकार, अग्रज पत्रकार एवम् राजनीतिक सामाजिक अभियन्ता नारायण प्रसाद शर्माकाे आत्मकथा जीवन प्रवाह ईक भव्य कार्यक्रमबीच विमाेचन गरिएको छ । साे पुस्तक विमाेचन समाराेहमा बाल्दै परराष्ट्रबिद्, पूर्वमन्त्री तथा...
पुरा पढ्नुहोस५ असोज, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका...
पुरा पढ्नुहोस५ असोज, जुम्ला जुम्लाको हिमा गाउँपालिकामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्। हिमा गाउँपालिका –५ बाझगाडको भित्र वन भन्ने ठाउँमा गाईबस्तु चराउने क्रममा भालुको आक्रमणबाट दुई जना घाइते भएका हुन्। भालुको आक्रमणमा परि हिमा –५...
पुरा पढ्नुहोस५ असोज, काठमाडौं नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनसँगै माओवादीमा...
पुरा पढ्नुहोस५ असोज, काठमाडौं २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग बनाउने प्रक्रिया अघि बढेको छ । सरकारले घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषीबारे जाँच गर्न आयोग बनाउने प्रक्रिया अघि...
पुरा पढ्नुहोस५ असोज, काठमाडौं हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली...
पुरा पढ्नुहोस५ असोज, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ...
पुरा पढ्नुहोस४ असोज, काठमाडौं श्री भगवानस्थान युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी काठमान्डौंको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजे सम्म आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । क्लबका...
पुरा पढ्नुहोसलुटको स्वर्ग फिर्ता माग्ने, पापात्मालाई धर्मात्मा ठान्ने, भृत्य सेवक बन्ने सपना सजाएका, चिहानबाट कङ्काल ब्युँझाउन हिडेका मृतआत्माहरू। नयाँ आवाज सुन्नै नचाहने, आलोचना र विरोध सहनै नसक्ने, परिवर्तनलाई बुझनै नचाहने, सङ्घर्षको रापतापले दुलोभित्र लुकेका लुटेराहरू। अर्ध-निद्राबाट ब्यूँझीएर, बेसुरले बरबराई रहेका, आफै नाङ्गिदा समेत पत्तै नपाई...
पुरा पढ्नुहोस