मुख्य समाचार

आजको मौसम : केही स्थानमा चट्याङसहित निरन्तर वर्षा!

७ जेठ, काठमाडौं  हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यी मौसमी प्रणालीकोप्रभावले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत...

पुरा पढ्नुहोस
लिमीमा इलाका प्रहरी कार्यालय स्थापना

  ७ जेठ, हुम्ला  नाम्खा गाउँपालिका-६ लिमीस्थित सुनखानीमा इलका प्रहरी कार्यालय स्थापना भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको पत्रादेश अनुसार इलाका प्रहरी कार्यालय लिमी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर पोखरेलले जानकारी दिए । कार्यालयमा...

पुरा पढ्नुहोस
रुसमाथि युरोपेली संघको प्रतिबन्ध !

७ जेठ, काठमाडौं युक्रेन र रुसबीच युद्ध रोक्नका लागि प्रयास भइरहेका बेला युरोपेली संघले मंगलबार रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेको छ। ब्रसेल्समा बसेको युरोपेली संघका रक्षा तथा परराष्ट्र मन्त्रीहरूको बैठकमा युद्धविरामको पहललाई सघाउन रुसमाथि...

पुरा पढ्नुहोस
बढ्यो अमेरिकी डलर र युरोको भाउ, अरुको कति ?

७ जेठ, काठमाडौं आज अमेरिकी डलर र युरोपियन युरोको भाउ थोरै बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ...

पुरा पढ्नुहोस
सुलिचौरमा “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” अभिमुखीकरण कार्यक्रम सुरु

  ६ जेठ, रोल्पा २०८२ जेठ ५ । विद्यालय शिक्षकहरूलाई लक्षित गर्दै “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित आयुर्वेद तथा योगसम्बन्धी अभिमुखीकरण कार्यक्रम रोल्पाको सुलिचौरमा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत स्वास्थ्य निर्देशनालय, रोल्पा आयुर्वेद स्वास्थ्य...

पुरा पढ्नुहोस
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

६ जेठ, जनकपुरधाम धनुषामा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको ज्यान गएको छ । मृत्यु हुनेमा कमला नगरपालिका -२ सराबे टोलका रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका ५...

पुरा पढ्नुहोस
नेप्से परिसूचक ४९ अंकले बढ्यो, सात अर्बभन्दा बढी कारोबार

६ जेठ, काठमाडौं  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ। आज नेप्से परिसूचक ४९ दशमलव ०९ अंकले बढेर दुई हजार छ सय ७७ दशमलव ४५ को विन्दुमा कायम भएको हो। यो एक दशमलव...

पुरा पढ्नुहोस
सुमना श्रेष्ठको प्रश्न : मिटरब्याज पीडितले न्याय कहिले पाउँछन् ?

६ जेठ, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले मिटरब्याज पीडितले न्याय कहिले पाउने भनेर सरकारसँग प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले यस्तो प्रश्न गरेकी हुन् । उनले भनिन्, ‘श्रीमान...

पुरा पढ्नुहोस
चट्याङ लागेर एक जनाको मृत्यु, १ गम्भीर घाइते

६ वैशाख, धनगढी डोटीमा चट्याङ लागेर महिलाको मृत्यु छ भने एक जना महिला स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन् । पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ...

पुरा पढ्नुहोस
जनताको सुझावलाई गम्भीरतापूर्वक लिएको छु: प्रचण्ड

६ जेठ, जाजरकोट  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई आत्मसमिक्षा गरेर अघि बढाइरहेको बताएका छन्। अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले जाजरकोटको...

पुरा पढ्नुहोस