मुख्य समाचार
१ माघ, ललितपुर‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको छ । कृषि विभागले यही माघ पहिलो साताभर विविध कार्यक्रम आयोजना गरी...
पुरा पढ्नुहोस१ माघ, काठमाडौंआज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण...
पुरा पढ्नुहोस२९ पुस, प्युठान नौबहिनी गाउँपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याउनुभएका खेलाडीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको मिति २०८१ पौष २६ गते बसेको कार्यपालिकाको निर्णयानुसार नौबहिनी गाउँपालिकामा जन्मनु भइ राष्ट्रिय...
पुरा पढ्नुहोस२९ पुस, काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले आज ४ वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले सोमवार मन्त्रिपरिषद्बाट सिफारिस भएका चार अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम जारी गरेका हुन्। उनले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा...
पुरा पढ्नुहोस२९ पुस, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरका पाँचमध्ये एउटा अध्यादेश रोकेका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । तर, मंगलबार राष्ट्रपति पौडेलले चार वटा...
पुरा पढ्नुहोस२९ पुस, काठमाडौँ सोमबार सेयर बजार परिसूचक नेप्से १५.५४ अंकले घटेको छ । २६१० बिन्दुबाट सुरु भएको बजार ०.५९ प्रतिशतले घट्दै २५९४ बिन्दुमा पुगेको हो ।सोमबार १७५ वटा कम्पनीको मूल्य घटेको छ । यसमध्ये आत्मनिर्भर...
पुरा पढ्नुहोसछत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकुको मृत्यु भएको छ भने दुई जना प्रहरी घाइते भएका बताइएको छ। भारतको स्रोत साधनले भरिपूर्ण मध्य क्षेत्रका सीमान्तकृत...
पुरा पढ्नुहोस२९ पुस, धनगढीकैलालीमा जुवाको खालबाट ११ जना पक्राउ परेका छन् । सोमबार राति २ बजे बर्दगोरिया गाउँपालिका-३ स्थित जीवन खत्रीको घरमा छापा हानेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । जुवातास खेलेको सूचनाका आधारमा प्रहरी टोली...
पुरा पढ्नुहोस२९ पुस, काठमाडौंक्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत वैद्यको आईसीयूमा राखेर उपचार भइरहेको छ ।अहिले केही सुधार भइरहेकाले छिट्टै वार्डमा सार्नेबारे छलफल भइरहेको छ ।...
पुरा पढ्नुहोस२९ पुस, काठमाडौँ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भू-भागमा हुस्सु...
पुरा पढ्नुहोस