मुख्य समाचार
१६ चैत, प्यूठान राजावादीहरुको प्रदर्शनका क्रममा शुक्रबार काठमाण्डौमा भएको सुरेश रजकको हत्याको बिरोधमा जिल्लाका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका छन । शनिबार बिहान बिजुवार मित्रमणी चोकमा भएको कार्यक्रममा बोल्दै पत्रकारहरुले हत्या र मिडिया माथिको आक्रमणको बिरोध गरेका...
पुरा पढ्नुहोस१६ चैत, कााठमाडौं प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रीकेट प्रतियोगिताको उपाधिका लागि साबिक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच भिडन्त हुँदै छ। रुपन्देहीको भैरहवामा हिजो आयोजित पत्रकार सम्मेलनमा पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र आर्मीका...
पुरा पढ्नुहोस१६ चैत, काठमाडौं काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी गरेको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो । राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको...
पुरा पढ्नुहोस१६ चैत, प्युठान गौमुखी गाउँपालिकाले चालु शैक्षिक सत्र २०८१ मा लिएको कक्षा ५ र ८ को वार्षिक परीक्षाको परीक्षाफल प्रकाशनमा भएको अनियमितताबारे एमालेसहित तीन राजनीतिक दलहरुले आपत्ति जनाएका छ। अनियमिततामा संलग्न व्यक्ति माथि गम्भीर छानबिन गरी...
पुरा पढ्नुहोस१५ चैत, प्युठान गत साेमबार गाैमुखी गाउँपालिकाकाे कक्षा ८ र ५ काे अन्तिम नतिजा सार्वजनिक भएसँगै नतिजाकाे विश्वश्नियतामाथि व्यापक प्रश्न र आशंकासहित विराेध चलिरहेकाे छ । नतिजा हेरफेर गरेर अनुत्तीर्ण विद्यार्थी पास गराउने पालिकाकाे परीक्षा...
पुरा पढ्नुहोस१५ चैत, काठमाडौं तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि...
पुरा पढ्नुहोस१५ चैत, काठमाडौं कोटेश्वरको भाटभटेनीमा तोडफोड भएको छ । राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको भाटभटेनी सुपरस्टोरका सीईओ पानु पौडेलले बताए । सो समूहले तीनकुनै नजिकै पर्ने आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा...
पुरा पढ्नुहोस१५ चैत, काठमाडौं व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कर्फ्यु लगाएको छ । स्रोतका अनुसार तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि नै...
पुरा पढ्नुहोस१५ चैत, काठमाडौं तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो । यो समाचार तयार पार्दासम्म आगो निभाउन दमकल आएको छैन । यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड...
पुरा पढ्नुहोस१५ चैत, काठमाडौं मकवानपुरमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बिहीबार मकवानपुरको मनहरी गाउँपालिका–६ मनहरीमा चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र. ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवन तर्फ जाँदै गरेको...
पुरा पढ्नुहोस









