मुख्य समाचार

नौबहिनी बन्यो पूर्ण खोपयुक्त पालिका

२३ जेठ, प्युठान नौबहिनी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जि. सी.ले बिहिबार गाउँपालिकालाई निश्चित इन्डिकेटरका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरेका हुन् । पहिलो...

पुरा पढ्नुहोस
सप्तकोशीमा बेपत्ता भएका एक गोताखोरको शव फेला

२३ जेठ, काठमाडौं  सप्तकोशी नदीमा बेपत्ता भएका एक गोताखोरको शव फेला परेको छ। आज बिहानैबाट दुई डिएसपीसहितको कमाण्डमा खटिएको ३९ जना सुरक्षाकर्मीको टोलीले केहीबेरअघि मात्रै सप्तरीको कंकालीनी नगरपालीकास्थित जोगनियाबाट हरदेव राजवंशीको शव फेला पारेको सशस्त्र प्रहरीका...

पुरा पढ्नुहोस
लेक लागेर एकजनाको मृत्यु !

२३ जेठ, काठमाडौं उपल्लो मुस्ताङको लो-घेकर दामोदर कुण्ड गाउँपालिका-४ स्थित पवित्र तीर्थस्थल दामोमर कुण्डमा लेक लागेर एकजनाको मृत्यु भएको छ। नुवाकोट जिल्लाका ७० वर्षीय भोजबहादुर सिटौलाको मृत्यु भएको हो। दामोदरकुण्डमा तीर्थयात्राको क्रममा बुधबार दिउँसो १२ः३० बजे...

पुरा पढ्नुहोस
यी भू-भागमा वर्षाको सम्भावना!

२३ जेठ, काठमाडौं  देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव छ। आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि...

पुरा पढ्नुहोस
संघीय संसदका दुवै सदनको बैठक बस्दै

२३ जेठ, काठमाडौं  सघीय संसद्को दुवै सदनको बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने कार्यतालिका छ। प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३...

पुरा पढ्नुहोस
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसँग साढे १८ करोडभन्दा बढी बिगो माग

२२ जेठ, काठमाडौँ  पतञ्जलि योगपीठ तथा आयुर्वेद विद्यालयको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। उक्त प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरिएको...

पुरा पढ्नुहोस
माधव नेपालको सांसद पद निलम्बन

२२ जेठ, काठमाडौँ नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ।​ पतञ्जलिको जग्गा सट्टापट्टामा अनियमितता गरेको आरोपमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको...

पुरा पढ्नुहोस
कुटपिटबाट एक किशोरको मृत्यु !

२२ जेठ, दाङ  तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा दुई किशोरबीच भएको कुटपिटमा गम्भीर घाइते भएका किशोरको मत्यु भएको छ। नेपालगञ्जस्थित नर्सिङ होममा उपचारको क्रममा रुकुम बाँफिकोट गाउँपालिकाका स्थायी बासिन्दा १४ वर्षीय विराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।...

पुरा पढ्नुहोस
सरकारले चाल्ने कदम हेरेर अबकाे रणनीति तय गर्छौँ: माओवादी

२२ जेठ, काठमाडौं  नेकपा माओवादी केन्द्रले संसदमा जारी गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने बताएको छ। बिहीबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले गतिरोध अन्त्यका लागि सिर्जनात्मक र रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय...

पुरा पढ्नुहोस
अग्नि सापकोटामाथि अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

२१ जेठ, काठमाडौँ  नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध ज्यान मुद्दामा अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चको संवैधानिक इजलासले सापकोटाविरुद्ध १३ वर्ष पुरानो रिटमा सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सरकारलाई...

पुरा पढ्नुहोस