मुख्य समाचार

हिंसाबाट दलित महिला बढी प्रताडित

२२ फागुन, काठमाडौं   नेपाली सामाजमा हिंसाबाट दलित महिला बढी प्रताडित भएको पाइएको छ। समग्रमा सबै महिलाले भोग्ने हिंसा दलित महिलाले पनि भोग्नु परेको छ। त्यसका अतिरिक्त दलित महिलाले जातीय, पितृसत्ता, वर्गीय, आर्थिक, सामाजिक कारणले थप...

पुरा पढ्नुहोस
संख्याका आधारमा बुरुकबुरुक उफ्रनु लोकतन्त्र हो ? – माधव सापकोटा

२१ फागुन, काठमाडौं   नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा (सुबोध)ले नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगनकुमार थापालाई लोकतन्त्रबारे प्रश्न गरेका छन् । सुरुका कार्यकालमा लोकतन्त्रबारे थापाले बहस गरेको स्मरण गर्दै उनले अहिले सिंगो देश र...

पुरा पढ्नुहोस
संसद्‌बाट स्वीकृत भयो बजेट आउनु एक महिनाअघि प्रि-बजेट छलफल सक्नुपर्ने अध्यादेश

२१ फागुन, काठमाडौं   बजेट आउनु एक महिनाअघि प्रि–बजेट छलफल सक्नुपर्ने अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । सरकारले २९ पुसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशसहित चार वटा अध्यादेश ल्याएको थियो । बुधबार यो अध्यादेश...

पुरा पढ्नुहोस
विद्यालयलाई आर्थिक सहयोग गर्दै रोकाले मनाए जन्मदिन, समाजसेवी घर्तिलाई अभिनन्दन

२१ फागुन, रोल्पा जन्मदिनलाई रमाइलो मात्र होइन, सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउने प्रवृत्ति पछिल्लो समय बढ्दै गएको छ। यही क्रमलाई अघि बढाउँदै कक्षा १० मा अध्ययनरत विद्यार्थी वसन्त रोकाले आफ्नो जन्मदिन अध्ययनरत विद्यालय चन्द्रप्रभालाई आर्थिक सहयोग...

पुरा पढ्नुहोस
हत्या अभियोगमा फरार रहेका कांग्रेस नेता बोहरा पक्राउ

२१ फागुन, धनगढी कञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका नेता पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा फरार रहेका वेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी...

पुरा पढ्नुहोस
चितवनमा वन्यजन्तुको आक्रमणबाट ६ महिनामा १० जनाको मृत्यु

२१ फागुन, चितवन वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । निकुञ्जका सूचना...

पुरा पढ्नुहोस
राष्ट्रिय उत्पादन, आत्मनिर्भरता र किसान मुक्तिको सत्रु दलाल पूँजीवाद

आजको नेपाल कृषिमा आत्मनिर्भर छैन तर यो देश कृषिप्रधान देश हो । नेपाल हावापानीमा विविधता भएको प्राकृतिक सम्पदा र स्रोतहरूले भरिपूर्ण र सुन्दर छ । यहाँ उच्च हिमालको ट्रुण्डा हावा पानीदेखि उष्ण हावापानी पाइन्छ...

पुरा पढ्नुहोस
भूमिबाहेकका ५ अध्यादेश प्रतिनिधि सभामा आज निर्णयार्थ पेस हुँदै

२० फागुन, काठमाडौं  प्रतिनिधि सभाको बैठकमा आज अध्यादेश अघि बढाइँदैछ । मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर...

पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा पूर्व विद्यार्थी बिष्टद्वारा विद्यालयलाई आर्थिक सहयोग

२० फागुन, रोल्पा रोल्पा, सुनिलस्मृति-३ – श्री चन्द्र प्रभा माध्यमिक विद्यालयका पूर्व विद्यार्थी एवम् समाजसेवी आकाश विष्टले आफ्नो जन्मदिनको अवसरमा विद्यालयलाई रु. १०,१०५/- आर्थिक सहयोग प्रदान गरेका छन्। विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष केशर कुमार बिष्टका अनुसार,...

पुरा पढ्नुहोस
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै होः प्रचण्ड

२० फागुन, कैलाली नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व र लाखौं जनताको रगत पसिनाबाट प्राप्त राजनीतिक अधिकारको रक्षा, प्रयोग र विकास गर्ने जिम्मेवारी पनि माओवादीकै भएको बताएका छन् । कैलालीको टीकापुरमा आजदेखि सुरु...

पुरा पढ्नुहोस