मुख्य समाचार

प्रतिनिधि सभा बैठक बस्दै !

२० साउन, काठमाडौंप्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची रहेको छ ।...

पुरा पढ्नुहोस
१२ कक्षाको नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उतिर्ण, ३८.८३ प्रतिशत ननग्रेड

१९ साउन, काठमाडौं१२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा सार्वजनिक गर्नुअघि आइतबार बोर्डले नतिजाको डेमो प्रदर्शन गरेको थियो । बोर्डको क्यालेन्डर अनुसार १५ साउनभित्र...

पुरा पढ्नुहोस
पार्टिभित्रको गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छौं: प्रचण्ड

१९ साउन, काठमाडौं नेकपा माओवादी केन्द्रका पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताएका छन् । मंगलबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।‘पहिलो कुरा देशको लोकतान्त्रिक आन्दोलनको सुदृढिकरण, गणतन्त्रको सुदृढिकरणको...

पुरा पढ्नुहोस
करेन्ट लागेर एकजनाको मृत्यु!

१९ साउन, चन्द्रपुर  रौतहटमा करेन्ट लागेर आइतबार राति एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इशनाथ नगरपालिका –८ मंसरी टोल बस्ने ५५ वर्षीय शेख जफिर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी...

पुरा पढ्नुहोस
झिमरुकको वाहखोर कालीवडा बस्ति पहिरोको उच्च जोखिममा, स्थानीयद्वारा सहयोगको माग गर्दै पालिकामा निवेदन

१९ साउन, प्युठान गत शुक्रबारदेखि परेको अविरल वर्षाको कारण जिल्लाको झिमरुक गाउँपालिका-७ तुषारा स्थित वाहखोर कालीवडा बस्तिमा पहिरोले १४ घर उच्च जोखिममा परेका छन् । आइतबार उक्त बस्तिका स्थानीयले पहिरोले पुर्याएको क्षतिबारे अनुगमन निरीक्षण गरि...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

१९ साउन, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन मध्यराति त्यसतर्फ प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१९ साउन, काठमाडौँ सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ। बैठकमा सङ्घीय संसद्का महासचिव  ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो...

पुरा पढ्नुहोस
मर्स्याङ्दीमा खस्यो यात्रुवाहक बस !

१८ साउन, काठमाडौं गोरखाबाट चिवतन जाँदै गरेको बस  मर्स्याङ्दी नदीमा खसेको छ। आँबुखैरेनी गाउँपालिका- २ स्थित ऐनापहरामा ग २ ख १०७७ नम्बरको यात्रुवाहक बस नदीमा खसेको हो। उक्त बस करिब अपरान्ह ४ बजेर ३० मिनेटको समयमा...

पुरा पढ्नुहोस
बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

१८ साउन, हेटौंडा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । ९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका बहादुर सिंहले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज आइतबार पदबाट राजीनामा दिएका हुन् ।उनी बागमती प्रदेशको...

पुरा पढ्नुहोस
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ !

१८ साउन, काठमाडौं ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले मृतकको श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय निरज खड्गी छन् । उनले श्रीमती कमलामाया खड्गीको हत्या गरेकाले...

पुरा पढ्नुहोस