मुख्य समाचार

सूर्यबहादुर थापाका व्यवहार र गतिविधिप्रति नेपाली कांग्रेस प्युठानको गम्भीर ध्यानाकर्षण

  ३ फागुन,बुटवल प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाका व्यवहार र गतिविधिप्रति नेपाली कांग्रेस प्युठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी सभापति विष्णु गिरीले एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद थापाले अनपेक्षित जीतको उन्मादमा फरक...

पुरा पढ्नुहोस
सत्ता साझेदार दलको बैठक बस्दै

३ फागुन, काठमाडौं आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनका अनुसार बैठकमा...

पुरा पढ्नुहोस
यी प्रदेशमा आज हल्का हिमपात सम्भावना

३ फागुन, काठमाडौं   पाँच प्रदेशमा शनिबार हल्का हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो। तराईका केही भूभागमा हुस्सु-कुहिरो लाग्नेछ।...

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

३ फागुन, काठमाडौं नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा निर्धारण गरिएको...

पुरा पढ्नुहोस
८४ काे चुनामा प्रतिस्पर्धा गर्न नेकपा तयार छ: विप्लव

२ फागुन, सल्यान नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले २०८४ को चुनावमा नेकपाले पनि चुनाव लड्ने उद्घोष गर्नु भएको छ । देश र जनताले आमूल परिवर्तन खोजेकाले जनताले चाहेमा र साथ दिएमा आफ्नो पार्टीले चुनाव...

पुरा पढ्नुहोस
त्रिशूलीमा खस्यो मोटरसाइकल, चालक बेपत्ता, खोजी कार्य जारी

दुर्घटनामा परेको मोटरसाइकल र भेटिएको मोटरसाइकलको बिलबुक २ फागुन, काठमाडौं नारायणगढ–मुग्लिन सडकखण्डमा एउटा मोटरसाइकल दुर्घटनामा परेको छ । बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए । बिहान...

पुरा पढ्नुहोस
संसदीय समितिको बैठक आज बस्दै

२ फगुन, काठमाडौं  प्रतिनिधिसभाका चार र राष्ट्रिय सभाका दुई समितिको बैठक शुक्रबार बस्दैछ। अर्थ समितिको बैठकमा भन्सारसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल हुनेछ। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

२ माघ, काठमाडौं कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सूचना जारी गरी २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को परीक्षातालिका सार्वजानिक गरेको हो। बोर्डका अनुसार साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका...

पुरा पढ्नुहोस
यस्तो रहनेछ आजको मौसम

२ फागुन, काठमाडौं हाल देशमा पश्चिमी यायुको आंशिक प्रभाव रहेको छ । आज कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानीको तराईका...

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति?

२ फागुन, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४  पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको...

पुरा पढ्नुहोस