मुख्य समाचार
११ पुस, खोटाङ सुमो दुर्घटनामा गम्भीर घाइते केपिलासगढी गाउँपालिका-१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौंबाट यात्रु लिएर आउँदै गरेको ना१ज ७१८१ नम्बरको सुमो केपिलासगढी गाउँपालिका-३ बास्पानीस्थित राँटीमा बुधबार दुर्घटना हुँदा...
पुरा पढ्नुहोस१० पुस, काठमाडौं नेकपा एमालेले ६ महिना निलम्बनमा परेकी उषा तिमल्सेनाले पार्टी नेतृत्वविरुद्ध कडा टिप्पणी गरेकी छन् । नेतृ तिमल्सेनाले आफूविरुद्धको कारबाहीप्रति टिप्पणी गर्दै ‘पञ्चायत विरुद्ध लडेर आएको नेतृत्वले पञ्चकै नक्कल नगरेको भए हुने’ भनेकी...
पुरा पढ्नुहोस१० पुस, काठमाडौं पाकिस्तानले अफगानिस्तानका विभिन्न स्थानमा गरेको हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको छ । पाकिस्तानी तालिवानका संदिग्धहरु लुकेर बसेको अफगानी भूमिका चार ठाउँमा पाकिस्तानले आक्रमण गरेको हो । पाकिस्तानसँग सीमा जोडिएको अफगानिस्तानको पक्तिका प्रान्तको...
पुरा पढ्नुहोस१० पुष,प्यूठान।नेकपा(माओवादी केन्द्र) गौमुखी गाउँपालिका कमिटीको अध्यक्षमा रमेश राना सर्वसम्मत निर्वाचित हुनुभएको छ।बुधवार गौमुखी गाउँपालिका प्युठानको सभाहलमा उद्घाटन भएको उक्त दोस्रो अधिवेशनमा रमेश रानाको नेतृत्वमा ४५ सदस्यीय पालिका कमिटी निर्विरोध निर्वाचित भएको हो।पालिकाको उपाध्यक्षमा...
पुरा पढ्नुहोस१० पुस, काठमाडौं नेकपा एमालेले पार्टी नेता भीम रावललाई संगठीत सदस्यबाट निष्काशन गरेको छ । पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले सचिवालय बैठकले रावलका अभिव्यक्तिहरु पार्टीबिपरित गरेको भन्दै संगठीत सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप...
पुरा पढ्नुहोस१० पुस, दाङ दाङको देउखुरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । गढवा–कोइलावास सडक खण्डअन्तर्गत गढवा गाउँपालिका –५ कक्रहवामा घुम्तिमा मोड्ने क्रममा अनियन्त्रित भएर अटो दुर्घटना भएको हो।...
पुरा पढ्नुहोसकजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ । १० पुस, काठमाडौं कजाकिस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक जहाज दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार...
पुरा पढ्नुहोस१० पुस, काठमाडौँ सभामुख देवराज घिमिरेले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसरमा पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेको बताएका छन् । सभामुख घिमिरले आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख,...
पुरा पढ्नुहोसटर्किएको उत्तरपश्चिमी बालिकेसिर प्रान्तको कारेसी जिल्लामा रहेको एउटा हतियार कारखानामा मंगलबार भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्। टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले आपतकालीन प्रतिक्रिया टोलीहरूले स्थिति व्यवस्थापन गर्न...
पुरा पढ्नुहोस१० पुस, काठमाडौं नेकपा एमाले को सचिवालय बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जानकारी दिए। उनकाअनुसार आज बस्ने सचिवालय बैठकले...
पुरा पढ्नुहोस








