मुख्य समाचार

अफ्रिकाको शान्ति सुरक्षामा सुधार हुँदैछ :  एयु आयुक्त बांकोले

अफ्रिकाको शान्ति र सुरक्षा स्थितिमा सुधार भइरहेको अफ्रिकी संघ (एयू) राजनीतिक मामिला, शान्ति र सुरक्षाका आयुक्त बांकोले अदोयेले बताएका छन्। लोकतान्त्रिक चुनाव र शक्तिको सहजताका कारण महाद्वीपका विभिन्न भागहरूमा सुधार भइरहेको बताएका हुन्। अदोयले बुधबार...

पुरा पढ्नुहोस
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडीलाई नगदसहित सम्मान

८ मंसिर, दोधारा विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट टोलीका सदस्यलाई कञ्चनपुरमा नगदसहित सम्मान गरिएको छ। महेन्द्रनगरस्थित होली फेम्ली क्रिकेट एकेडेमीले यु-१९ महिला क्रिकेट टोलीका सदस्य सावित्री धामी र स्नेहा महरालाई आज रु. ३०/३० हजारसहित...

पुरा पढ्नुहोस
मानव बेचबिखनको आरोपमा एकजना पक्राउ

८ मंसिर, चितवन  मानव बेचबिखनको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले एक जनालाई पक्राउ गरेको छ। पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ...

पुरा पढ्नुहोस
१८९ किलो गाँजासहित एक जना पक्राउ

८ मंसिर, काठमाडौं सिन्धुलीमा १८९ किलोग्राम गाँजासहित पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गाडी चालक चितवनको गितारनगरका शेरबहादुर लामा रहेका  छन् । सिन्धुलीको कमलामाई नगरपालिका-९ स्थित चेकपोष्टमा जाँच गर्ने क्रममा शुक्रबार राति...

पुरा पढ्नुहोस
यी प्रदेशका एक-दुई स्थानमा वर्षा र हिमपातको सम्भावना

८ मंसिर, काठमाडौं  देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि...

पुरा पढ्नुहोस
ब्लाइन्ड क्रिकेट टी-२० विश्वकपमा आज नेपालले श्रीलंकासँग खेल्दै

८ मंसिर, काठमाडौं  पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिल (पीबीसीसी) को आयोजनामा आजदेखि पाकिस्तानमा चौथो संस्करणको ब्लाइन्ड क्रिकेट टी२० विश्वकप सुरु हुँदैछ । वर्ल्ड ब्लाइन्ड क्रिकेट काउन्सिलको कार्यक्रमम हनुसार हुने चौथो ब्लाइन्ड क्रिकेट टी२० विश्वकप नोभेम्बर २३ देखि...

पुरा पढ्नुहोस
चुनाव प्रचारमा १० भन्दाबढी झण्डा र चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

७ मंसिर, काठमाडौँ निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता विपरीतका छिटफुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका...

पुरा पढ्नुहोस
लोडसेडिङ ओलीले हटाउनुभयो, जस अरूले पाए : शंकर पोखरेल

७ मंसिर, काठमाडौं   नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री बन्दा लोडसेडिङ हटाउने काम गरेको दाबी गरेका छन्। पार्टीले काठमाडौंमा शुक्रबार गरेको जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले ओलीको योजनामा मुलुक लोडसेडिङमुक्त...

पुरा पढ्नुहोस
दुई किलो सुनसहित एकजना पक्राउ

७ मंसिर, काठमाडौं  रसुवाको कालिका गाउँपालिका–१ ग्राङबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी केशव...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा ३ जनाको मृत्यु

७ मंसिर, उर्लाबारी  पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी –३ मा बिहीबार अपरान्ह दुईवटा मोटरसाइकल एकापसमा जुध्दा तीन जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०५० प ८४०६ नम्बरको मोटरसाइकल पूर्वबाट...

पुरा पढ्नुहोस