मुख्य समाचार

दाङमा धान उत्पादन १० प्रतिशतले वृद्धि

७ मंसिर, दाङ गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ। यो वर्ष एक लाख ७८ हजार ७०० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका  सूचना अधिकारी...

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

७ मंसिर, काठमाडौं  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरेको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्चविन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय...

पुरा पढ्नुहोस
काठमाडौंमा दुईजना मृत फेला

७ मंसिर, काठमाडौं  काठमाडौंको माछापोखरीमामा बिहीबार दुईजना मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका-१६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा नुवाकोट ककनी गाउँपालिका- ६ घर भएका २८ वर्षीय भोला पाठक मृत भेटिएका हुन्। यस्तै सोही ठाउँको मितेरी पुल नजिकै खाली...

पुरा पढ्नुहोस
पश्चिमी वायुको प्रभाव, यी स्थानमा वर्षा र हिमपा

७ मंसिर, काठमाडौं  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा अहिले आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी,...

पुरा पढ्नुहोस
बोक्सी आरोपमा एक जनाको हत्या

६ मंसिर, सुर्खेत  दैलेखमा बोक्सीको आरोपमा एक जनाको हत्या भएको छ । दुल्लु नगरपालिका–१३ मालिकाका ५६ वर्षीय कर्णबहादुर कामीको बुधवार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए । हत्या...

पुरा पढ्नुहोस
ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ

६ मंसिर, काठमाडौं ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए । उनका अनुसार,...

पुरा पढ्नुहोस
बस र ट्रक ठोक्किंदा ५ जनाको मृत्यु

६ मंसिर, काठमाडौं  भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । मृतकमध्ये पाँच महिने शिशु, एक महिला र तीन पुरुष रहेको प्रहरीले जनाएको छ । दिल्लीबाट आजमगढ...

पुरा पढ्नुहोस
साफ यू–२० महिला च्याम्पियनसिप २०२५ बंगलादेशमा हुने

६ मंसिर, काठमाडौं  साफ यू–२० महिला च्याम्पियनसिपको आगामी संस्करण बंगलादेशमा आयोजना हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ, साफको चौथो बैठकले उमेर समूहको दुई वटा साफ च्याम्पियनसिपको मिति र आयोजनास्थल टुंगो लगाएको हो। ढाकामा हुने प्रतियोगिता आगामी...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम पूर्वानुमान

६ मंसिर, काठमाडौं  कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा अहिले मौसम सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। कोशी, बागमती प्रदेश...

पुरा पढ्नुहोस
बालकुमारीमा आगलागी : फार्मेसीसहित चार पसल जलेर नष्ट

६ मंसिर, काठमाडौं  ललितपुरको बालकुमारीस्थित एक घरमा आगलागी हुँदा फार्मेसी, जुम्बा डान्स सेन्टर र पसलहरुमा क्षति पुगेको छ । स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर गएराति आगलागी भएको थियो । आगलागीबाट घरको पहिलो...

पुरा पढ्नुहोस