मुख्य समाचार

झाडाबान्ताका कारण एकजनाको मृत्यु

२३ भदौ, नेपालगञ्जजानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ। जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए। ‘परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र...

पुरा पढ्नुहोस
भवन भत्किँदा चारको मृत्यु, २८ जनाको उद्धार

२३ भदौ, काठमाडौं भारतको लखनऊमा भवन भत्किँदा चार जनाको मृत्यु मृत्यु भएको छ। २८ जनाको उद्धार गरिएको छ भने धेरै जना फसेका छन् ।लखनऊका जिल्ला मजिस्ट्रेट सूर्यपाल गंगवारले चार जनाको मृत्यु भएको पुष्टि गरे। ‘हालसम्म...

पुरा पढ्नुहोस
यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

२३ भदौ, काठमाडौंदेशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

पुरा पढ्नुहोस
भू-बनाेट सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रलाई धितालका पुस्तक

२२ भदौ, दाङ भू-बनाेट सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रलाई लेखक, विश्लेषक एवम् प्रतिरोध अभियान नेपालका केन्द्रीय संयाेजक प्रमाेद धितालले पुस्तक हस्तान्तरण गरेका छन् । पुस्तकालयमा पाठकहरुकाे रुचिलाई मध्यनजर गरि जीवन, दर्शन, राजनीति र कला-साहित्य सम्बन्धी...

पुरा पढ्नुहोस
मन्त्रीले त फोन उठाउन नभ्याउने रहेछ: रक्षामन्त्री राई

२२ भदौ, काठमाडौंरक्षामन्त्री मानवीर राईले मन्त्री भएपछि फोन उठाउन समेत नभ्याउने गरेको बताएका छन् । सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्य व्यवस्थाले गर्दा फोन उठाउन नभ्याउने अवस्था रहेको सुनाए ।कहिलेकाहीँ राति...

पुरा पढ्नुहोस
१० जोडीको दाइजोमुक्त सामूहिक विवाह!

२२ भदौ, धनुषाधामधनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा दश जोडीले सामूहिक विवाह गरेका छन् । सन्त रामपालको ७४औँ अवतरण दिवसका अवसरमा शनिबार आयोजित समारोहमा दाइजोमुक्त अन्तरजाती विवाह गरिएको अनुयायी रोशन दासले जानकारी दिए ।सन्त रामपालको...

पुरा पढ्नुहोस
भारतमा रकेट आक्रमण, विद्यालय बन्द गर्न आदेश

२२ भदौ, काठमाडौ भारतको मणिपुर राज्यमा विद्रोहीले रकेट प्रहार गर्दा  एकजना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि शनिबारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ। जातीय विभाजनका कारण एक वर्ष अघि मणिपुरमा हिन्दू मेइतेई...

पुरा पढ्नुहोस
राप्ती नदीमा माछा मर्ने क्रममा २ युवक बेपत्ता

२२ भदौ, चितवनपश्चिम चितवनको भरतपुर महानगरपालिका-२७ धरमपुर जमुनाघाटबाट राप्ती नदीमा माछा मार्न गएका दुई युवा बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय पर्साढापका सई प्रमोद यादवले दिएको जानकारी अनुसार नदीमा बेपत्ता हुनेमा भरतपुर-२५ का ४३...

पुरा पढ्नुहोस
बसको ठक्करबाट २ जनाको मृत्यु

२ भदौ, मध्यविन्दु (नवलपरासी) नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका-१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना७ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय...

पुरा पढ्नुहोस
यी प्रदेशमा भारी वर्षाको सम्भावना

२२ भदौ, काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहने...

पुरा पढ्नुहोस