मुख्य समाचार

छापा मिडिया र पुस्तक संसारमा देखिएको संकट

सूचनाको क्षेत्रमा भएको डिजिटल प्रविधिले ल्याएको क्रान्तिका कारणले एउटा लामो युगीन इतिहास बोकेको छापा पत्रकारिता र पुस्तक संसार नै चुनौतिको डिलमा उभिएको महसुस हुन थालेको छ । यस्तो परिदृष्यले प्राज्ञिक जगतमा एक प्रकारको चिन्ता...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

१६ भदौ, धनगढीधनगढीका दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । शनिबार राति सवा एक बजेतिर गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिकै ना४ख ९६३ नम्बरको ट्रकमा से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु...

पुरा पढ्नुहोस
सिमलतालमा बस र ट्रक ठोक्किए

१६ भदौ, काठमाडौंचितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन्। आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन्। उनका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही...

पुरा पढ्नुहोस
आजदेखि महिला फुटबल लिग सुरु हुँदै

१६ भदौ, काठमाडौंआजदेखि एन्फा महिला लिग सुरु हुँदैछ। अखिल नेपाल फुटबल सघ (एन्फा) ले लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ। उद्घाटन खेल एन्फा कम्प्लेक्स...

पुरा पढ्नुहोस
मौसम: यी स्थानमा आज भारी वर्षाको सम्भावना

१६ भदौ, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी र बागमती प्रदेश लगायत देशको पहाडी...

पुरा पढ्नुहोस
मोरङमा दुई बालिका मृत फेला

१५ भदौ, विराटनगरमोरङमा दुई नाबालिका मृत अवस्थामा फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र १ वर्षीय र तीन वर्षीय नाबालिका मृत भेटिएका हुन् । प्रहरीका अनुसार स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र मृत...

पुरा पढ्नुहोस
युवा पलायन र निराशाले मुलुक झन् पछि झन् कमजोर बन्दै- शर्मा

१५ भदौ, दाङ राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनक राज शर्माले युवाहरुको बिदेश पलायन र देशमा केहि हुदैन भन्ने निराशाको भावनाले मूलुक झन् पछि झन् कम्जोर हुदै गएको कूरा बताउनु भएकाे छ। अखिल नेपाल युवक सङ्घ घोराही...

पुरा पढ्नुहोस
दाङबाट काठमाडौं “बाेलेकाे सनिन्छ” भन्दा कसैले पत्याएनन्: नारायण शर्मा

“निरन्तर शिक्षाका लागि पुस्तकालय” भन्ने मुल नाराका साथ १७ अाैँ राष्ट्रिय पुस्तकालय दिवस सर्वाेदय पुस्तकालय तथा वाचनालय घाेराहीमा सम्पन्न भएको छ । विभिन्न क्षेत्रमा क्रियाशील साहित्यकार, बुद्धिजीवी, लेखक, विश्लेषक, पत्रकार, अध्ययनकर्मी र अन्य सराेकारवालाहरुकाे...

पुरा पढ्नुहोस
ऐतिहासिक पदक जित्ने पलेशालाई शीर्ष नेताहरुको बधाई !

१५ भदौ, काठमाडौंपेरिस पाराओलम्पिकमा नेपालका लागि ऐतिहासिक का‌ंस्य पदक जितेकी पलेशा गोवर्धनलाई शीर्ष नेताहरुले बधाइ दिएका छन् । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालबाटै खुशी साटेका छन् । ‘पेरिस पाराओलम्पिकमा नेपालले...

पुरा पढ्नुहोस
बङ्गलादेश आन्दोलनले दिने मुख्य पाठ !

बङ्गलादेशमा प्रधानमन्त्री शेख हसिना र उनको पार्टी अवामी लिगलाई सत्ताबाट हटाउने स्तरमा भएको व्यापक आन्दोलनले विश्व समुदाय र छिमेकी भारतलाई केही खास पाठ सिकाउन खोजेको छ । त्यसो त आन्दोलन यो स्तरमा बढ्नुमा हसिना...

पुरा पढ्नुहोस