मुख्य समाचार

बुद्धचोकमा आगलागी हुँदा लाखौंको क्षेति

२२ असोज, पोखरा  कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १० बुद्धचोकस्थित एक पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । कृष्ण ढकाल र अनिल ढकालले संयुक्त रुपमा सञ्चालन गरेको ट्रस र जस्ता पाताले बनेको बाँसले बारेको द...

पुरा पढ्नुहोस
आयोगद्वारा रोयल्टी बाँडफाँटको वर्तमान व्यवस्था पुनरावलोकन गरिँदै

२१ असोज, काठमाडौं  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टी संघ, प्रदेश तथा स्थानीय तहमा बाँडफाँट गर्न अपनाइएको वर्तमान व्यवस्थालाई पुनरावलोकन गर्न थालेको छ । सो प्रयोजनका लागि आयोगले सरोकारवालासँग सुझाव...

पुरा पढ्नुहोस
पठन संस्कृति विकास गर्न राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण : शिक्षामन्त्री भट्टराई

फाइल तस्बिर २१ असोज, काठमाडौँ  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक नीति महत्वपूर्ण हुने बताएकी छिन्। मन्त्रालयमा आज राष्ट्रिय पुस्तक नीति–२०८१ माथि विभिन्न क्षेत्रका विज्ञको राय सुझाव लिनेक्रममा उनले पुस्तक पढ्ने बानी...

पुरा पढ्नुहोस
घरमै पसेर बाबुछोरामाथि आक्रमण, १० लाखको धनमाल लुटपाट

२१ असोज, महोत्तरी महोत्तरीको सम्सी गाउँपालिका– ६ निवासी ६० वर्षीय शेषहाजी जहुरको घरमा शनिबार मध्यराति अज्ञात नकाबधारीहरूको समूहले लुटपाट गरेको छ। मध्यराति करिब १२ बजे १० जनाको समूहमा रहेका नकाबधारीहरूले जहुरसँगै उनका छोरा २५ वर्षीय अतहरलाई टाउकोमा रडले...

पुरा पढ्नुहोस
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी जागिर खानेको बढ्दो प्रवृत्ति

२१ असोज, काठमाडौँ  नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गर्ने प्रवृत्ति बढेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तथ्याङ्कले नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने प्रवृत्ति बढेको देखाएको छ । २०७५ सालदेखि २०८० सालसम्म नक्कली...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, १ जना गम्भीर घाइते

११ असोज, जनपुरधाम  धनुषामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुर बस्ने वर्ष ४८ का विश्वेश्वर मण्डल रहेका...

पुरा पढ्नुहोस
कराँची विमानस्थल नजिक शक्तिशाली विष्फोट, तीन जनाको मृत्यु

२१ असोज, काठमाडौं  पाकिस्तानको कराँचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा २ चिनियाँ नागरिकसहित तीन जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य १७ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यम जीजो न्यूजले जनाएको छ। पाकिस्तानस्थित चिनियाँ दूतावासले आफ्ना दुई...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

२१ असोज, काठमाडौं  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि...

पुरा पढ्नुहोस
विश्व बसोवास दिवस आज मनाइँदै

२१ असोज, काठमाडौं  दिगो सहरी विकास प्रवर्द्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोवास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् १९८६ देखि अक्टोबर महिनाको...

पुरा पढ्नुहोस
नेकपाका गजुरेललगायतका नेताहरु सिंहदरबारबाट पक्राउ

२१ असोज, काठमाडौँ  नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेललगायतका नेताहरू पक्राउ परेका छन् । सिंहदरबारस्थित दक्षिण गेटअगाडि प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनिता बुढाथोकी, युवराज थापा, अर्जुन बोगटी, अरुण...

पुरा पढ्नुहोस