मुख्य समाचार
२० मंसिर, दाङ नेपाल कम्युनिस्ट पार्टी दाङको तेस्रो समीक्षात्मक बैठक सम्पन्न भएको छ । बुधबार घोराहीमा सम्पन्न बैठकले उत्पादनको नीतिले जनता आकर्षित भएको निष्कर्ष निकालेको छ । बैठकमा रिपोर्टिङ राख्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं...
पुरा पढ्नुहोस२० मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार दुई खेल हुँदैछन् पहिलो खेलमा अपराजित जनकपुर बोल्ट्स र पहिलो खेलमा पराजित भएको पोखरा एभेन्जर्सबीच हुनेछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ बजे सुरु...
पुरा पढ्नुहोस२० मंसिर, काठमाडौं जाजरकोटमा मध्यपहाडी लोकमार्ग अन्तरगत भेरी नगरपालिका- १० नुवागाउँमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। कार्कीगाउँबाट कुदु आउँदै गरेको प्रदेश ३-०१-०२३ च ४७१९ न बोलेरो जीप बुधबार बेलुकी ८ बजेतिर दुर्घटना हुँदा...
पुरा पढ्नुहोस२० मंसिर, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै छन्। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली दिउँसो काठमाडौँ आइपुग्ने छन्। बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति...
पुरा पढ्नुहोस१९ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले रोमाञ्चक जित निकालेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा अन्तिम ओभरको सुरुवाती पांँच बलमा १५ जोड्दै विराटनगरले लुम्बिनी लायन्सविरूद्ध २ विकेटको रोमाञ्चक जित निकालेको हो। अघिल्ला दुई खेलमा...
पुरा पढ्नुहोस१९ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिगमा आजको दोस्रो खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ। कीर्तिपुर मैदान भएको खेलमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ७ विकेट गुमाएर १९१ रन बनाएको हो। लुम्बिनीका लागि सर्वाधिक...
पुरा पढ्नुहोस१९ मंसिर, काठमाडौं नेकपा माओवादी केन्द्रको प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ। अन्तरमहादेशीय संगठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको...
पुरा पढ्नुहोसमाओवादी पार्टी शोषक विरुद्ध शोशितलाई एकजुट बनाएर निर्णायक संघर्ष गर्न जन्मिएको हो । वास्तविक परिस्थितिको मूल्याङ्कन र तथ्यको सही विश्लेषण सहितको अभिव्यक्त गर्ने कला जुन राजनीतिमा हुन्छ, त्यो राजनीति सफल हुन्छ । विपक्षीले आफ्नो...
पुरा पढ्नुहोस१९ मंसिर, काठमाडौं नेपाली राष्ट्रिय टोलीका दुई मिडियम पेस बलर हुन् करण केसी र सोमपाल कामी । उनीहरुले राष्ट्रिय टिममा नयाँ बल बलिङ गर्छन् र धेरै सफलता दिलाएका छन् । आवश्यक पर्दा ब्याटिङमा पनि योगदान...
पुरा पढ्नुहोस१९ मंसिर, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल...
पुरा पढ्नुहोस









