मुख्य समाचार
४ साउन, काठमाडौंओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो ।सीता रानामगर ७,...
पुरा पढ्नुहोस३६ गाउँपालिका, १ उपमहानगर र १२ नगरले चालु आर्थिक वर्षका लागि बजेट पारित गर्नै सकेनन् ।बजेट पास गर्न नसकेर खाता सञ्चालन हुन नसक्दा पालिकामा तलबभत्ता, विकास निर्माण र सामाजिक सुरक्षाको काम ठप्प४ साउन, काठमाडौँ बजेट...
पुरा पढ्नुहोस४ साउन, तनहुँतनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।प्रहरीका अनुसार...
पुरा पढ्नुहोस४ साउन, महोत्तरीपिपरामा ट्र्याक्टर दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। मुस्लिम समुदायको मोहर्रम पर्वका अवसरमा पिपरा गाउँपालिकामा लागेको ताजिया मेला हेर्न जाने यात्रु बोकेको ट्र्याक्टर दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी...
पुरा पढ्नुहोस४ साउन, ढाकाप्रदर्शनकारीहरूले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन्। आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ। स्टेसनका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा सयौँ प्रदर्शनकारीहरूले परिसरमा आक्रमण गर्दै कम्तीमा ६०...
पुरा पढ्नुहोस४ साउन, काठमाडौंमहिला एसिया कप क्रिकेटमा आज नेपालले समूह चरणको आफ्नो पहिलो खेल खेल्दैछ। श्रीलंकाको राङ्गिरी दम्बाला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाली टोली युएइको महिला टोलीको सामना गर्नेछ। यो खेल आज दिउँसो सवा २...
पुरा पढ्नुहोस३ साउन, जनकपुरधाम मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीलाई मधेश सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । बिहीबार नेपाली कांग्रेसका ४ र लोसपाका एक जनासहभागी भएपछि मधेशको मन्त्रिपरिषद १५ सदस्यीय पुगेको...
पुरा पढ्नुहोस३ साउन, दाङ घाेराही उपमहानगरपालिका १६ बाहुनडाँडामा काठमाडौं जाँदै गरेकाे रात्री बसमा बिजुलीको पाेल खसेकाे छ । बिहीबार साँझ ७ बजेतिर काठमाडौं जाँदै गरेको ना. ७ ख. ८३१७ नम्बरको गाडिमा विजुलको पोल ढल्दा ठूलो दुर्घटना हुनबाट...
पुरा पढ्नुहोस३ साउन, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राज्यका विभिन्न निकायमा राजनीतिक भागबन्डामा आधारमा नियुक्ति हुने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्।रास्वपाले आज यहाँ आयोजना गरेको ‘नीति मन्थन’ अन्तरक्रियामा उनले राजनीतिक नियुक्तिको प्रभावलाई...
पुरा पढ्नुहोस३ साउन, सुर्खेतकर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले बिहीबार सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री यामलाल कँडेल र मन्त्रीहरुको सम्पत्ति विवरण सरकार गठन भएको तीन महिनापछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।मुख्यमन्त्री...
पुरा पढ्नुहोस