मुख्य समाचार

खोलाले बगाउँदा एक जनाको मृत्यु

३ साउन, रुकुम पश्चिमरुकुम पश्चिमको आठविसकोटमा खोलाले बगाउँदा एक जना मृत्यु भएको छ । जिल्लाको आठविसकोट नगरपालिका १२ निवासी ५५ वर्षिय चन्द्रे पुनलाई आज बिहान १० बजे खोलाले बगाउँदा मृत्यु भएको हो । आठविसकोट नगरपालिका वडा...

पुरा पढ्नुहोस
चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी हुँदा १६ जनाको मृत्यु

३ साउन, काठमाडौंदक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको मृत्यु भएको छ। सिचुवान प्रान्तको उक्त शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा भएको आगलागीमा अरु कैयौँ मानिस घाइते भएका छन्। आगलागीमा परेका...

पुरा पढ्नुहोस
नेपाल र गणतन्त्र किरिबाटीबीच कूटनीतिक सम्बन्ध कायम

३ साउन, काठमाडौंनेपाल र गणतन्त्री किरिबाटीबीच बुधबार कूटनीतिक सम्बन्ध कायम भएको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८३ पुगेको छ । नेपालका तर्फबाट प्रतिनिधि राजदूत लोकबहादुर थापा र गणतन्त्र किरिबाटीका प्रतिनिधि...

पुरा पढ्नुहोस
मौसम: यी स्थानमा बिहानैदेखि वर्षा, दिउँसो कहाँ-कहाँ पर्छ पानी ?

३ साउन, काठमाडौं गण्डकी प्रदेशका केही, कोशी, बागमती र लुम्बिनी  प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी...

पुरा पढ्नुहोस
शिक्षामन्त्री भट्टराईले सुमनाको ‘एजेण्डा’ नबोक्ने

३ साउन, काठमाडौं सत्ता समीकरण फेरिएसँगै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ मुक्त भइन्, विद्या भट्टराई नयाँ शिक्षामन्त्री भइन् । संयोग ! दुबै प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य हुन् । समितिको सदस्यका रुपमा...

पुरा पढ्नुहोस
कर्मचारीको तलब मर्यादाक्रम अनुसार निर्धारण गर्दै सरकार

२ साउन, काठमाडौंसरकारले सहसचिव, उपसचिव र शाखा अधिकृत (अधिकृत स्तर) का कर्मचारीको तलब बढाउन गृहकार्य थालेको छ । गत १० असारमा सर्वोच्च अदालतले मर्यादाक्रमका आधारमा कर्मचारीको तलबमान निर्धारण गर्न सरकारका नाममा परमादेश जारी गरेपछि...

पुरा पढ्नुहोस
रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त

२ साउन, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले बरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक...

पुरा पढ्नुहोस
रेलमार्गको सर्भे गर्न आएको गाडीमा स्थानीयद्वारा आगजनी

२ असार, चितवन पूर्वपश्चिम रेलमार्गको नक्सांकनमा लागि पुगेका प्राविधिकको टोली चढेको कारलाई स्थानीयले तोडफोड तथा आगजनी गरेका छन् । भरतपुर महानगरपालिका-७ कृष्णपुरको प्लटिङमा नक्सांकनका लागि गएका प्राविधिक चढेको कार स्थानीयले बिहानैदेखि कब्जामा लिएका थिए । सर्भेका...

पुरा पढ्नुहोस
काँग्रेसका प्युठान नगर सह सचिब ‘विप्लव’ नेकपामा प्रबेश

२ असार, प्युठाननेपाली काँग्रेसका प्युठान नगरपालिका कमिटिका सह सचिब सुबास थापा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रबेश गरेका छन् । थापाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका...

पुरा पढ्नुहोस
छोराबुहारीले जङ्गलमा छाडेका वृद्धको उद्धार

२ असार, विराटनगरमोरङको बेलबारी ७ का ७० वर्षीय जामुनलाल झाँगडलाई आफ्नै छोराबुहारीले जङ्गलमा छोडेको पाइएको छ । चार दिन अगाडि छोराबुहारीले मोटरसाइकलमा हालेर बेलबारी चिसाङ साझेदारी जङ्गलको बिचमा छोडेको उनले बताएका हुन् ।उनले चारदिन...

पुरा पढ्नुहोस