मुख्य समाचार

हालसम्मको सत्ता समीकरण फुटेको भाँडोजस्तो मात्र भयो – प्रेम सुवाल

२४ असार, काठमाडौँनेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अहिलेसम्मका सत्ता समीकरणहरु माटोका फुटेको भाँडाजस्ता मात्र भएको टिप्पणी गरेका छन्। सोमवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले यस्तो बताएक‍ा हुन्। सांसद सुवालले नयाँ सत्ता समीकरण...

पुरा पढ्नुहोस
चट्याङ लागेर १२ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन्। पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ।“विगत २४ घण्टामा चट्याङका कारण जमुई र...

पुरा पढ्नुहोस
पश्चिम दाेधारामा अहिलेसम्मकै उच्च वर्षात

२४ असार, कञ्चनपुर कञ्चरपुरको दोधारामा अहिलेसम्मकै उच्च वर्षा भएको छ। त्यहाँ पछिल्लो २४ घन्टामा ५६३ मिलिमिटर वर्षा भएको छ। त्यस्तै कञ्चनपुरकै हनमान नगरमा पनि ५६१.४ मिलिमिटर नै वर्षा भएको छ। मौसमविद् गोविन्द झाका अनुसार नेपालमा वर्षा...

पुरा पढ्नुहोस
बाघले आक्रमण गर्दा तीन जना घाइते

दाङमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन्। सोमबार विहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी...

पुरा पढ्नुहोस
सुत्केरी बोक्दै धरमपानीका स्वास्थ्यकर्मीहरु

तस्बिर स्रोत -राम प्रसाद पोख्रेल  २४ असार, प्युठान प्युठानको मल्लरानी -३ चुँजाठाटी स्थित धरमपानी स्वास्थ्य चाैकीका स्वास्थ्यकर्मीको टोलीले एकजना सुत्केरी महिलालाई बोकेर उनको घरसम्म पुर्याईदिएका छन । पूर्वी प्युठानकाे एक मात्र स्वास्थ्य संस्था धरमपानी स्वास्थ्य चौकिका कर्मचारीहरुको...

पुरा पढ्नुहोस
आजदेखि सरकारी खाता एक हप्ताको लागि रोक्का

२४ असार, काठमाडौंआज मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका)...

पुरा पढ्नुहोस
वर्षाले रोकियो बुटवल-नारायणगढ सडक खण्ड विस्तार

२४ असार, नवलपरासीनिरन्तरको वर्षाको कारण नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरका अनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहजरूपमा...

पुरा पढ्नुहोस
“बालेन सिटीले” जन्माएकाे याैनधन्दा

काठमाडौं महानगरले सडक व्यापारमा रोक लगाएपछि आर्थिक रूपमा कमजोर कतिपय महिला शरीर बेच्न बाध्य छन्। भन्छन्, “विकल्प हुन्थ्यो त यो नर्कमा किन जाकिनुपर्थ्यो र?” रातको दुई हजार। ३० वर्षीया सीता (परिवर्तित नाम)लाई यो रकम पटक्कै चित्त बुझेन।...

पुरा पढ्नुहोस
उर्लिएको नारायणीमा हामफालेर एक पुरुष बेपत्ता

२३ असार, चितवननारायणगढस्थित नारायणी नदीको पुलबाट आइतबार बिहान एकजना पुरुष हामफालेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबा बिहान पौने ११ बजे साइकलबाट झरेर करिब ५० देखि ५५ वर्षका पुरुष पुलबाट बाढी...

पुरा पढ्नुहोस
राष्ट्रवादी हुने कि देशभक्त? – रोशन जनकपुरी

  राष्ट्रवादको व्याख्या लामो हुनसक्छ तर जब एउटा सांस्कृतिक समुदायले सत्ता कब्जा गर्छ, त्यही समुदायको हित अनुकूल भूगोल, राजनीति र राज्यसत्तामाथि सामूहिक अन्ध धारणा विकसित हुन्छ, त्यसलाई राष्ट्रवाद भन्न सकिन्छ। नेपालको सन्दर्भमा राजतन्त्र, सनातन हिन्दू धर्म,...

पुरा पढ्नुहोस