मुख्य समाचार
१९ असार, काठमाडौंनेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा...
पुरा पढ्नुहोस१९ असार, काठमाडौंनेकपा एकीकृत समाजवादीको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा बुधबार प्रतिवेदनहरूमाथिको निष्कर्ष पेश गरिँदैछ। बिहान ११ बजे शुरु हुने बन्द सत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र सांगठनिक दस्तावेजमा भएको समूह छलफलको निष्कर्ष पेश गरिने...
पुरा पढ्नुहोस१९ असार, काठमाडौंनेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक आज बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।पार्टी प्रवक्ता डा. प्रकाशशरण...
पुरा पढ्नुहोस१९ साउन, काठमाडौंपछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै छ । बैठक आज बिहान आठ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ । बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री...
पुरा पढ्नुहोस१८ असार, पोखरापोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको हो । मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको...
पुरा पढ्नुहोस१८ असार, काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सात बुँदे सहमति गरेका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार बिहान पार्टी पदाधिकारीहरुसँग छलफलमा थिए । आफ्नै निवास बुढानीलकण्ठमा बसेको बैठकमा उनले सहमतिबारे ब्रिफिङ गरे । एमालेसँगको वार्तामा...
पुरा पढ्नुहोस१८ असार, गुल्मीखुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका गुल्मीको छत्रकोट गाउँपालिका–४ का ऋषिराम कँडेलले ३.३७ जीपीए ल्याएर उतीर्ण गरेका छन् । जन्मदै अपांगता भएका ऋषिरामका दाहिने खुट्टाको दुई औंलाबाहेक अरू हातखुट्टा चल्दैनन् । ऋषिराम ‘क’...
पुरा पढ्नुहोस१८ असार, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक(ग्रेडवृद्धि)को परीक्षा तालिका सार्वजनिक गरेको छ।२०८० को एसईईमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीका लागि बोर्डले साउन २३ बुधबारदेखि परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षाको...
पुरा पढ्नुहोस१८ असार, काठमाडौंसहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज असार १८ गते फेरि सुनुवाइ हुने भएको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि...
पुरा पढ्नुहोस१८ असार, काठमाडौंमनसुनी वायुको प्रभावका कारण मंगलबार पनि धेरै स्थानमा वर्षाको सम्भावना छ। केही स्थानमा भारी र अति वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा...
पुरा पढ्नुहोस