मुख्य समाचार

त्रिविको रजिष्ट्रार कार्यालयमा तोडफोड

१७ असोज, काठमाडौँ  त्रिभुवन विश्वविद्यालय(त्रिवि)को रजिष्ट्रारको कार्यालयमा तोडफोड भएको छ। हिजो अनेरास्ववियुले जल तथा मौसम विभागको लेखा शाखाको कर्मचारी सरुवा नगरिएको भन्दै कार्यालयमा तोडफोड गरेको बुझिएको छ। कार्यालयको अफिसको कुर्सी पनि फालिएको छ। कुनै टेबलमाथि फालिएको छ। तोडफोड...

पुरा पढ्नुहोस
बिपी राजमार्ग दशैँअखुघि खुल्दैन : सरकार

१७ असोज, काठमाडौँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अवरुद्ध बिपी राजमार्ग दशैँअघि नखुल्ने स्पष्ट पारेको छ। बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बिपी राजमार्ग दशैँअघि सञ्चालनमा नआउने जानकारी दिएका हुन्। उनले...

पुरा पढ्नुहोस
जापानको प्रधानमन्त्रीमा शिगेरु निर्वाचित

१७ असोज, काठमाडौं जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का नेता शिगेरु इसिबा संसदको दुवै सदनमा बहुमत प्राप्त गरी औपचारिक रूपमा देशको प्रधानमन्त्रीमा निर्वाचित भएका छन्। जापानी सदनले नयाँ प्रधानमन्त्री चयन गर्न दिउँसो बैठक बोलाएको...

पुरा पढ्नुहोस
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

१७ असोज, झापा हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

पुरा पढ्नुहोस
के हो गुरुकुल एकेडेमीको ‘फण्डा’ ?

गुरुकुलको शाब्दिक अर्थ हो, “आवास र भोजनको उचित प्रबन्ध गरी निःशुल्क पठनपाठन गराउने”, आफ्नो गुरुको सेवा र सम्मान गरी शिक्षा दीक्षा आदानप्रदान (मुख्यतः प्रदान) गरिने प्राचीन शैक्षिक प्रणाली । शब्दको अर्थ निकै विराट र...

पुरा पढ्नुहोस
यी प्रदेशमा आज धेरै वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

१७ असोज, काठमाडौँ  देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी...

पुरा पढ्नुहोस
टी-२० महिला विश्वकप आजदेखि शुरू हुँदै

१७ असोज, काठमाडौं आईसीसी महिला टी-२० विश्वकप  आजदेखि सुरु हुँदैछ। कात्तिक ४ गतेसम्म यूएईमा हुने महिला टी-२० विश्वकपमा २०२४ मा १० टिमको सहभागिता रहेको छ।​ बंगलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक उथलपुथलले प्रतियोगिता यूएईमा सारिएको...

पुरा पढ्नुहोस
दशैं सुरु, आज घटस्थापना

१७ असोज, काठमाडौं  नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा...

पुरा पढ्नुहोस
लण्डनकाे भ्रमण रद्द गरेर उद्दार र राहतमा सक्रिय माधब सापकोटा

१६ असोज, सिन्धुपाल्चोक सत्तापक्षका मुख्य सचेतक महेश बर्तौला, एमाले सचिव योगेश भट्टराईसहित दलका नेताहरू एक सातादेखि बेलायतमा छन्।इन्टरनेसनल ग्रोथ सेन्टरको संयोजनमा लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स र युनिभर्सिटी अफ अक्सफोर्डद्वारा आयोजित शोध तथा...

पुरा पढ्नुहोस
चीनद्वारा बाढी पीडितका लागि डेढ करोड सहयोग

१६ असोज, काठमाडौं  चिनियाँ रेडक्रस सोसाइटीले बाढी पहिरो पीडितलाई १ लाख अमेरिकी डलर सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले आज गृहमन्त्री रमेश लेखकलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । प्राकृतिक...

पुरा पढ्नुहोस