मुख्य समाचार

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

१६ कार्तिक, काठमाडौँ  देशभर पश्चिमी वायुको तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज...

पुरा पढ्नुहोस
नेपाल आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

१६ कार्तिक, काठमाडौं  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बिहीबार निर्णय बमोजिम डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाइएको हो। हवाई इन्धन र एलपी ग्यासको मूल्य...

पुरा पढ्नुहोस
गोरुको आक्रमण्बाट एकजनाको मृत्यु

प्रतीकात्मक तस्वीर । १६ कार्तिक, काठमाडौँ  झापा गौरादहका कृष्ण शर्माको गोरुले हानी घाइते भई उपचारका क्रममा बिहीवार साँझ मृत्यु भएको छ। गौरादह नगरपालिका-७ जामबारीका शर्मालाई बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा बुधवार गोरुले हानी घाइते बनाएको हो।...

पुरा पढ्नुहोस
धरानमा ‘सांस्कृतिक तिहार’

१६ कात्तिक, सुनसरी  फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ । झिलीमिली बत्ती, मीठाइ मसला र...

पुरा पढ्नुहोस
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

१५ कार्तिक, प्योङयाङ  उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रहरूमध्ये एकको परीक्षण गरेको बताएको छ। यो उत्तर कोरियाली नेता किम जोङलाई रूसमा सैनिक पठाएको...

पुरा पढ्नुहोस
आफ्नै पैसाले कार्यालय खोलेको कुनै पार्टी छ? : प्रधानमन्त्री ओली

१५ कार्तिक, काठमाडौँ  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पैसाले पार्टी कार्यालय खोलेका नेपालका राजनीतिक पार्टी देखाउन चुनौती दिएका छन्। सिस्नुपानी नेपालले प्रज्ञा प्रतिष्ठानमा गरेको देउसी कार्यक्रममा भाटभटेनीका मालिक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउन जग्गा दान दिएको...

पुरा पढ्नुहोस
विदेश जानेलाई विनाधितो ऋण दिन कार्यविधि बन्दै

१५ कात्तिक, काठमाडौं  सरकारले वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई विना धितो ऋण उपलब्ध गराउने भएको छ । यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधिको मस्यौदा अन्तिम चरणमा पुर्‍याएको छ । श्रममन्त्री शरतसिंह भण्डारीका अनुसार विदेश...

पुरा पढ्नुहोस
दुष्टहरुको शासन !

देशमा दुष्टहरुको शासन हुँदा सबै गुम्यो प्यारो मातृभूमिको अस्मित गुम्यो देशको भुगोल गुम्यो देशका सपुतहरूले खडा गरेको सान गुम्यो वीर सहिदहरुको सानले लेखिएको आजादिको नाम गुम्यो देशमा दुष्टहरुको शासन हुँदा सबै गुम्यो ।। दलितहरुको अधिकार गुम्यो आदिवासी...

पुरा पढ्नुहोस
कुकुर तिहार र लक्ष्मीपूजा आज एकै दिन

१५ कात्तिक, काठमाडौं  नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण...

पुरा पढ्नुहोस
अपर राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा

१५ कार्तिक, म्याग्दी राहुगङ्गा नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ। रघुगङ्गा गाउँपालिका-७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत् गृह रहेको आयोजनाको चार हजार ९०० मिटर...

पुरा पढ्नुहोस