मुख्य समाचार

बास्केटबल टोली आज चीन जाने

२६ जेठ, काठमाडौंछैटौँ एसियाली विश्वविद्यालय ‘थ्री एक्स थ्री’ बास्केटबल प्रतियोगितामा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली शनिबार चीनको झौसन प्रस्थान गर्ने भएको छ। यही जेठ २९ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुन मनीष केसी...

पुरा पढ्नुहोस
पत्रकार महासंघको चुनाव सर्‍यो

२६ जेठ, काठमाडौंनेपाल पत्रकार महासंघको चुनाव सरेको छ । २७औं महाधिवेशनले आजका लागि तय गरेको चुनाव असार महिनाका लागि सारिएको हो ।मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए...

पुरा पढ्नुहोस
नापी कार्यालयका सर्वेक्षक ३५ हजार घुससहित पक्राउ

२५ जेठ, काठमाडौं ३५ हजार रुपैयाँ घुससहित कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस लिएका गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले शुक्रबार पक्राउ...

पुरा पढ्नुहोस
जसपाको मुद्दा हेर्दाहेर्दैमा

२५ जेठ, काठमाडौंजनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध परेको रिट हेर्दाहर्दैमा परेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो तर सकिएन ।२३ वैशाखमा जसपा नेपालका ७ सांसदले...

पुरा पढ्नुहोस
नवनियुक्त मुख्यमन्त्रीले बनाए मधेशमा १४ सदस्यीय मन्त्रिपरिषद्

२५ जेठ, जनकपुरधाममधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । आजमात्रै मुख्यमन्त्री नियुक्त भएका सिंहले एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा...

पुरा पढ्नुहोस
ट्याक्टरबाट खसेर प्युठानमा सहचालकको मृत्यु

२५ जेठ, प्युठानप्युठानमा ट्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका –५ तिग्रामा ट्याक्टरबाट खसेर सहचालक २० वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो। बालुवा बोकेको लु ४ त ९२९४ नम्वरको ट्याक्टरबाट खसेर नेपालीको...

पुरा पढ्नुहोस
नेपाली सेनाका एक जवानले गरे श्रीमतीको हत्या

२५ जेठ, दाङदाङमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन् ।जिल्लाको तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका...

पुरा पढ्नुहोस
मुख्यमन्त्रीको दाबी पेश गर्न मधेश पुगे गठबन्धनका नेता

२५ जेठ, धनुषामन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै मधेश प्रदेशको मुख्यमन्त्री पदमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले आफ्नो दाबी पेस गरेका छन्। गठबन्धन दलहरुबीच गएराति अबेर मुख्यमन्त्रीलगायत मन्त्रालयको बाडँफाँटमा सहमति जुटेको थियो उनीहरुले ५५ सांसदको हस्ताक्षरसहित दाबी...

पुरा पढ्नुहोस
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा चुनिए ५ अस्थायी सदस्य

२५ जेठ, काठमाडौंसंयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा पाँच अस्थायी सदस्य थपिएका छन् । संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियालाई सुरक्षा परिषद्‌को अस्थायी सदस्य चुनेको हो । यी पाँचै देशको कार्यकाल २ वर्षको...

पुरा पढ्नुहोस
आजको मौसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

२५ जेठ, काठमाडौँनेपालमा स्थानीय वायु,  पश्चिमी वायुसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ।आज...

पुरा पढ्नुहोस