मुख्य समाचार
११ जेठ, प्युठान प्युठानमा महिलाहरूका लागि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेभएको छ । जिल्ला अस्पताल प्युठानको आयोजनामा जेठ १२ गते देखि १८ गते सम्म जिल्लाको विभिन्न स्थानहरुमा महिलाहरुका लागि प्रजनन स्वास्थ्य सम्बन्धी नि:शुल्क सेवा शिविर सञ्चालन...
पुरा पढ्नुहोस११ जेठ, काठमाडौँकाठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सङ्घीय सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा केन्द्र सरकारले ध्यान नदिएको उनको गुनासो छ...
पुरा पढ्नुहोस“बाँदर कहिल्यै बिरामी हुँदैन जब बिरामी हुन्छ, उसको मृत्यु निश्चित छ”, बाँदर बिरामी भएर बाँच्न सक्दैन । बैज्ञानिकहरूले बाँंदरलाई बिरामी बनाउन विभिन्न प्रयोग गरे । प्रयोगमा बाँदरलाई सिरिन्जद्वारा अत्याधिक हानिकारक भाइरसहरू दिइयो तर बाँदर...
पुरा पढ्नुहोसअटल युवा क्लबद्वारा आयाेजित गरेकाे 5A SIDE फुटसल कपकाे उपाधि बिएफएलले जितेकाे छ । घाेराही १२ रमनास्थित साे क्लबकाे आफ्नै खेलखुद मैदानमा मंगलबारदेखि जारी साे फुटसल प्रतियोगितामा सहभागी १८ टिममध्य बि.एफ.एल र धाेडेनी हरियाेबीच फाइनल...
पुरा पढ्नुहोस११ जेठ, काठमाडौंप्रतिनिधि सभाको बैठक आज बस्दै छ ।आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित...
पुरा पढ्नुहोस११ जेठ, गुल्मीगुल्मीमा केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार गर्न उनाएचौरमा सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लाको रेसुंगा नगरपालिका–७, उनाएचौरमा १३२ केभी लाइनको सबस्टेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । सबस्टेसनसम्म आवश्यक...
पुरा पढ्नुहोस११ जेठ, काठमाडौंदेशका पहाडी भूभागका थोरै स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ। दिउँसो...
पुरा पढ्नुहोस११ जेठ, काठमाडौंभारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् । मुख्यमन्त्री एकनाथ सिन्धेले यो घटनालाई दुर्भाग्यपूर्ण भन्दै मृतकका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ राहत...
पुरा पढ्नुहोस१० जेठ, काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनी गुरुयोजनाको बाँकी कार्य यथासक्य छिटो पूरा गर्न पहल गरिरहेको बताएका छन्। बिहीवार २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा आज लुम्बिनीमा आयोजित विशेष समारोहलाई...
पुरा पढ्नुहोस१० जेठ, बर्दिया बर्दियामा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनीषा रोकाय रहेकी छिन्। बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वननजिकै बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी...
पुरा पढ्नुहोस