मुख्य समाचार

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

६ जेठ, काठमाडौंसंघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट...

पुरा पढ्नुहोस
चेन्नईलाई पराजित गर्दै आरसीबी प्लेअफमा

६ जेठ, काठमाडौंइंडियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ समीकरण पूरा भएको छ। चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) ले प्लेअफमा स्थान बनाएको छ।  लिग चरणको आफ्नो अन्तिम खेलमा गएराति चेन्नाई माथि २७...

पुरा पढ्नुहोस
पौडी खेल्ने क्रममा डुबेर तनहुँका दुई युवकको मृत्यु

५ जेठ, तनहुँ तनहुँको बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय...

पुरा पढ्नुहोस
सत्तापक्ष र कांग्रेसबीच बालुवाटारमा छलफल सुरु

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटको फाइल तस्वीर ।५ जेठ, काठमाडौं संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ...

पुरा पढ्नुहोस
कान्ति लोकपथमा कार दुर्घटना: दुई जनाको मृत्यु

५ जेठ, हेटौंडामकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगनस्थित कान्ति लोकमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको...

पुरा पढ्नुहोस
संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ- नेपाली कांग्रेस

५ जेठ, काठमाडौंबालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका छन् ।‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन...

पुरा पढ्नुहोस
कारको ठक्करबाट पत्रकारको मृत्यु

५ जेठ, काठमाडौं जनकपुरधामस्थित मिल्स एरियामा कारको ठक्करबाट पत्रकार शिवेन्द्र यादवको मृत्यु भएको छ । शनिबार बिहान करिब ३ बजे प्रदेश २. ५४९४ नम्बरको मोटरसाइकललाई बा २१ च ३३४३ नम्बरको कारले ठक्कर दिएको थियो । घटनास्थलमै...

पुरा पढ्नुहोस
आजको मौसम: तीन प्रदेशमा वर्षाको सम्भावना

५ जेठ, काठमाडौंकोशी, मधेश र बागमती प्रदेशमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम...

पुरा पढ्नुहोस
तारकेश्वरमा मृत अवस्थामा भेटिए प्रहरी जवान

सांकेतिक तस्विर५ जेठ, काठमाडौं काठमाडौंको तारकेश्वर नगरपालिका-९, मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन्। ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज...

पुरा पढ्नुहोस
नदीमा डुबेर दुईजनाको मुत्यु

५ जेठ, गोरखागोर्खामा पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।जिल्लाका छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुईजनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका-१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६...

पुरा पढ्नुहोस