मुख्य समाचार

कोशीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

४ जेठ, विराटनगरकोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए । विस्तारित...

पुरा पढ्नुहोस
भारतमा चट्याङ लागेर १२ जनाको मृत्यु

४ जेठ, काठमाडौंभारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले बताएका छन्।पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब तीन सय २७ किलोमिटर उत्तरमा रहेको माल्दा...

पुरा पढ्नुहोस
कपनबाट पेस्तोलसहित १ जना पक्राउ

४ जेठ, काठमाडौंबूढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटारबाट पेस्तोलसहित एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ घर भई पैंयुटार बस्दै आएका २३ वर्षीय अर्जुन दर्नाल छन् । शुक्रबार उनकै डेराबाट पक्राउ गरिएको...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको बैठक आज बस्दै

४ जेठ, काठमाडौं नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। बैठक संसद् भवनको ल्होत्से हलमा बिहान ९ बजे बस्न लागेको हो। प्रतिनिधिसभाको बैठक बस्नु अघि आगामी रणनीति तय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। कांग्रेसको अवरोधपछि बिहीबार...

पुरा पढ्नुहोस
बस दुर्घटनामा १ जनाको मृत्यु, १२ जना घाइते

४ जेठ, गुल्मीगुल्मीमा बस दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ। पोखराबाट गुल्मी तम्घास आउँदै गरेको बस रिडीमा दुर्घटना हुँदा बसका सह–चालक ४० वर्षका युवराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब...

पुरा पढ्नुहोस
आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

४ जेठ, काठमाडौंदेशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ। आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन...

पुरा पढ्नुहोस
बालेन विरुद्ध पत्रकारकाे मुद्दा

३ जेठ, काठमाडौं काठमाडौंकाे सुन्धारामा फागुन १६ गते फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपकाे रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलले काठमाडौं महानगर विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा...

पुरा पढ्नुहोस
कांग्रेसको अवरोधका कारण राष्ट्रियसभामा बैठक स्थगित

३ जेठ, काठमाडौंप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ दिउँसो साढे १ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै साढे ४ बजेका लागि सारिएको थियो तर उक्त बैठकमा पनि कांग्रेसले अवरोध...

पुरा पढ्नुहोस
गृहमन्त्री संसद्‌मा बोलेपछि हामीलाई बोल्न दिन सत्तापक्ष तयार भएन- विश्वप्रकाश

 ३ जेठ, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न कांग्रेसले रोक नलगाएको बताएका छन् । कांग्रेस नेताहरूको छलफलपछि पत्रकारहरूलाई प्रतिक्रिया दिंदै उनले भने, ‘हामी गृहमन्त्रीलाई संसद्‌मा बोल्न दिन जहिल्यै तयार...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका मुख्‍यमन्त्री दीर्घबहादुर सोडारीले पाए विश्वासको मत

३ जेठ, काठमाडौं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन्। बिहीबार दिउँसो उनले प्रदेशसभाबाट विश्वासको पाएका हुन्। प्रदेशसभामा उपस्थित २८  सांसदहरूमध्ये पक्षमा २८  मत विपक्षमा शून्य मत र तटस्थमा शून्य मत परेको सभामुख भीमबहादुर भण्डारीले...

पुरा पढ्नुहोस