मुख्य समाचार
३१ बैशाख, विराटनगर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् ।नेकपा एमाले र नेकपा...
पुरा पढ्नुहोस३१ बैशाख, काठमाडौं दिल्ली क्यापिटल्सविरुद्ध ४७ रनको जित निकालदै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबीले)ले प्लेअफ सम्भावना कायम राखेको छ। आरसीबीले दिएको १८८ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ दशमलव १ ओभरमा अलआउट हुँदै १४० रन मात्र जोड्न सक्यो। दिल्लीका...
पुरा पढ्नुहोस३१ वैशाख, काठमाडौं नेपाली कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्दै छ ।कांग्रेसले संसदको घटनाक्रमबारे छलफल गर्न दिउँसो एक बजे संसदीय दलको बैठक बस्ने तय गरेको हो ।आइतबार बसेको पार्टी पदाधिकारी बैठकले सरकार गृहमन्त्री रवि...
पुरा पढ्नुहोस३० वैशाख काडमाडौं वर्ल्डलिङ्क कम्युनिकेसन लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट नेपाल सरकारलाई प्राप्त हुनुपर्ने रोयल्टी राजश्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असुल उपर गर्ने बाटो खुलेको छ । यस सम्बन्धमा सर्वोच्चमा वर्ल्डलिङ्क कम्युनिकेसनले दायर...
पुरा पढ्नुहोसफाइल तस्वीर३० बैशाख, काठमाडौँ कामिरिता शेर्पाले आज विहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका छन्। उनले वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन्। पर्यटन विभागको साहसिक...
पुरा पढ्नुहोस३० बैशाख, प्युठान प्युठानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका- ६ न्यओराका २८ बर्षिय सन्ताेष परियारकाे करेन्ट लागेर मृत्यु भएको छ । पोलमा डि आर एन फुट्दा पोल र स्टेमा करेन्ट प्रबाह...
पुरा पढ्नुहोस३० बैशाख, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।नेपालको राजीनामा आज राष्ट्रपतिले स्वीकृत गरेको शीतल निवासले विज्ञप्तिमार्फत् जनाएको छ । एउटा अन्तरवार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले पद त्याग्नुपर्ने अवस्था...
पुरा पढ्नुहोस३० वैशाख, चितवनचितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ । विद्यालयले दिएको जानकारी अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती...
पुरा पढ्नुहोस३० वैशाख, काठमाडौं कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का...
पुरा पढ्नुहोस३० वैशाख, काठमाडौं काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले धिमालको बीच...
पुरा पढ्नुहोस