मुख्य समाचार

अज्ञात समूहद्वारा स्कुल बसमा आगजनी

३० वैशाख, चितवनचितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ । विद्यालयले दिएको जानकारी अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती...

पुरा पढ्नुहोस
मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

 ३० वैशाख, काठमाडौं कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का...

पुरा पढ्नुहोस
एक युवकको हत्या, चार जना पक्राउ

३० वैशाख, काठमाडौं काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको  हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले धिमालको बीच...

पुरा पढ्नुहोस
गायक रवि ओड प्रहरी नियन्त्रणमा

३० वैशाख, धनगढीवैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् ।कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले...

पुरा पढ्नुहोस
चौघेराका रतननाथ बाबा : सांस्कृतिक सहिष्णुतको गौरवशाली विरासत

दुई हप्ता जति भयो होला । भारतीय मिडियामा एउटा समाचार देखेँ : ‘सिद्ध पीर बाबा रतननाथ की शोभा यात्रा नेपाल से भारत की सीमा मे पहुँची ।’ यो नाम आफैमा विचित्र छ, ‘सिद्ध पीर...

पुरा पढ्नुहोस
बञ्चरो प्रहारबाट दुई महिलाको हत्या, एकजना पक्राउ

  २९ बैशाख, दाङ दाङमा दुई महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ। घोराही उपमहानगरपालिका-१० पहलेपारकी ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ चनाबारीकी ४४ वर्षीया संगिता सुनारको हत्या भएको प्रहरीले जनाएको छ। जुपलीको घरको भान्छा...

पुरा पढ्नुहोस
पिटरको पुस्तक ‘बक पत्र’माथि विमर्श

२९ बैशाख, नेपालगन्ज लेखक तथा वामपन्थी चिन्तक नरेन्द्रजङ्ग पिटरको पुस्तक ‘बक पत्र’माथि नेपालगन्जमा विमर्श गरिएको छ । मध्यपश्चिम स्रष्टा समाजले आयोजना गर्दै आएको विमर्श बिन्दु शृङ्खलाको चौथो अङ्कमा पिटरको पुस्तक बक पत्रमाथि विमर्श गरिएको हो...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै डा. केसीले सुरु गरे अनशन

२९ वैशाख, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै डा. गोविन्द केसीले २२ औं पटक आमरण अनशन सुरु गरेका छन् । शनिबार अनशन सुरु गर्नुअघि जारी गरेको प्रेस विज्ञप्तिमा उनले सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र...

पुरा पढ्नुहोस
वनमा आगो लगाउने आठ जना पक्राउ

२९ बैशाख, प्युठानप्युठान जिल्लाका विभिन्न सामुदायिक वनहरुमा आगो लगाउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुमध्ये चार जना हिरातमा, एक जना कारागार चलान र तीन जनालाई धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
जीबी राईलाई अघिल्लो सरकारले भगाएको हो : गृहमन्त्री लामिछाने

  २९ बैशाख, काठमाडौं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा पक्राउ पुर्जी जारी भई फरार रहेका जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन्। शनिबार बिहान चितवनमा पत्रकारसँग कुरा गर्दै लामिछानेले राई भाग्दा सरकारमा को थियो भनी प्रशन गरेका...

पुरा पढ्नुहोस