मुख्य समाचार

सन्दिप लामिछाने विरुद्धको मुद्दा स्थगित

२३ वैशाख, काठमाडौंक्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा आइतबार पनि हेर्न नमिल्ने भएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासले मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो ।यसअघि मुख्य न्यायाधीश निरौला संलग्न...

पुरा पढ्नुहोस
माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

२३ बैशाख, गुल्मी गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको रेसुंगा नरपालिका वडा १४ पराल्मीकी ५५ वर्षीया विष्णु रानाको घर लिप्ने माटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्कोले...

पुरा पढ्नुहोस
वनमा आगो लगाउने पाँचजना पक्राउ

२३ बैशाख, काभ्रेपलाञ्चोक वनमा आगो लगाएको अभियोगमा पाँचजना  पक्राउ परेका छन्। पाँचखाल नगरपालिका–५  रातमाटे सामुदायिक वनमा आगो लगाएको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार पक्राउ परेका हुन्।...

पुरा पढ्नुहोस
गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

२३ बैशाख, काठमाडौं गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ। चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका...

पुरा पढ्नुहोस
पश्चिमी वायुको आंशिक प्रभाव, पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

२३ बैशाख, काठमाडौँ हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको  छ।आज दिउँसो...

पुरा पढ्नुहोस
नदीमा डुबेर युवतीको मृत्यु

२३ बैशाख, तुलसीपुर दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ। लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा डुबेर राजपुर गाउँपालिका-२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक...

पुरा पढ्नुहोस
जापानकी विदेशमन्त्री योको नेपाल आउँदै

२३ वैशाख, जापान जापानकी विदेशमन्त्री खामिखावा योको आज काठमाडौं आउँदैछिन् । अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी विदेशमन्त्री खामिखावा श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् ।काठमाडौंमा रहँदा उनले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री पुष्पकमल दाहाल...

पुरा पढ्नुहोस
आईपीएल: बैंग्लोरले गुजरातलाई ४ विकेटले पराजित, अन्तिम ४ को सम्भावना कायमै

२३ वैशाख, काठमाडौं रोयल च्यालेन्जर्स बैंग्लोरले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गएराति गुजरात टाइटन्सलाई ४ विकेटले हराएको छ । एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरात १९.३ ओभरमा १४७ रनमा अलआउट भयो ।बैंग्लोरले...

पुरा पढ्नुहोस
आसिफ र अनिलको अर्धसतकमा वेष्टइण्डिज ए माथि नेपालको सानदार जित

२२ वैशाख, काठमाडौंनेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३-२ ले जित्न सफल भयो ।१७३ रनको लक्ष्य पछ्याएको नेपालले १८.५...

पुरा पढ्नुहोस
प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रभातफेरी

२२ बैशाख, काठमाडौं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार लालटिन बालेर पत्रकारहरुले प्रभातफेरि गरेका छन् । मे ३ का दिन विश्वभर मनाइने प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनको उद्घाटनअघि बिहान शान्तिवाटिकादेखि राष्ट्रियसभा गृहसम्म...

पुरा पढ्नुहोस