मुख्य समाचार

माओवादीको केन्द्रीय समिति बैठक असोजको पहिलो साता बस्ने

३१ साउन, काठमाडौँ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाउनुअघि प्रदेशस्तरीय संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार सकिएको स्थायी समिति बैठकले सबै प्रदेशमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश...

पुरा पढ्नुहोस
लोडसेडिङ हुँदा खुशी हुनेहरू मेरो विरोधमा छन् : कुलमान

३१ साउन, काठमाडौँ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ हुँदा खुशी हुनेहरुको जमातले आफ्नो विरोध गरेको गुनासो गरेका छन्। बिहीवार काठमाडौँमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो गुनासो गरेका हुन्। उनले नेपालमा...

पुरा पढ्नुहोस
जनार्दनले पार्टी फुटाउँछन् भन्नु गलत हो: प्रचण्ड

३१ साउन, काठमाडौं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतावद्ध भएको बताएका छन् । उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भनेर प्रचार हुनु गलत भएको उनले बताए । स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले केही...

पुरा पढ्नुहोस
व्यक्तित्वको विघटनमाथि दाङमा विमर्श हुँदै

चर्चित माक्र्सवादी लेखक म्याक्सिम गोर्कीद्धारा लिखित लेख तथा पुस्तक एवं माक्र्सवादी सौन्दर्य चिन्तक निनु चापागाईँ द्धारा अनुदित पुस्तक व्यक्तित्वको विघटनमाथि दाङमा विमर्श गरिदैँछ । “व्यक्तिवाद र व्यक्तित्वको विघटन” विषयमा आउँदो आइतबार दाङको घोराहीस्थित सर्वोदय पुस्तकालयमा...

पुरा पढ्नुहोस
जङ्गली च्याउ खाँदा एकै घरपरिवारका ८ जना थलिए !

२८ साउन, गुल्मी जङ्गली च्याउ खाँदा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ खानीगाँउका एकै घरपरिवारका ८ जना बिरामी परेका छन् । रेसुङ्गा सामुदायिक वनबाट टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खाँदा गएराति आठै...

पुरा पढ्नुहोस
अमेरिकाका भवनमा ठोक्किएर हरेक वर्ष मर्छन् एक अर्ब चरा

२८ साउन, अमेरिका अमेरिकामा भवनमा ठोक्किएका कारण हरेक वर्ष एक अर्बभन्दा धेरै चरा मर्ने गरेका एक अध्ययनले देखाएको छ । कतिपय चरा भवनमा ठोक्किनासाथ मर्ने गरेका र बेहोस भएका तथा घाइते भएकामध्ये पनि धेरैजसो मर्ने...

पुरा पढ्नुहोस
बस र ट्रक ठाेक्किँदा दश जना घाइते !

२८ साउन, चितवन पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन्। काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बाप्र०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख ५९२७ नम्बरको...

पुरा पढ्नुहोस
पिउने पानीमा किरा भेटिएपछि किम्चीलाई २ लाख जरिवाना

२८ साउन, काठमाडौं काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेस्टुरेन्ट एण्ड फास्ट फुडलाई कारबाही गरेको छ । पानीमा कीरा भेटिएपछि महानगरले रेस्टुरेन्टलाई कारबाहीस्वरुप दुई लाख रुपैयाँ जरिवाना तिराएको जनाएको छ । रेस्टुरेन्टको हलमा महानगरले ‘विवाद व्यवस्थापनमा वडा...

पुरा पढ्नुहोस
अँध्याराेमै बस्न विवश छन् गुल्मीका ३ हजार घरधुरी

२८ साउन, तम्घास गुल्मीका तीन हजार घरधुरीमा अझै पनि विद्युत् सेवा पुग्न नसक्दा त्यहाँका वासिन्दा अँध्याराेमै बस्न विवश छन् । जिल्लाको मालिका गाउँपालिका–१, २ र ३ वडामा अझै पनि विद्युत् सेवा पुग्न सकेको छैन भने मुसीकोट...

पुरा पढ्नुहोस
ग्लोबल टी-२० लिग: रोहित आबद्ध टोरोन्टोले जित्यो लिगको उपाधि

२८ साउन, काठमाडौं  क्यानडामा जारी ग्लोबल टी-२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात...

पुरा पढ्नुहोस