मुख्य समाचार
४ बैशाख, बैतडीबैतडीमा आफ्नै भतिजीलाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियाेगमा ३० वर्षीय पुरुष पक्राउ परेका छन्। पुरचौडी नगरपालिकाकी १७ वर्षीया युवतीमाथि पटकपटक जबर्जस्ती करणी गरेको र गर्भवती भएपछि हत्या गरेको अभियोगमा ती पुरुष...
पुरा पढ्नुहोस४ बैशाख, काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन्। रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था (आइएसएसआर)ले आज यहाँ आयोजना गरेको ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक...
पुरा पढ्नुहोस४ बैशाख, बैतडी भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि यही वैशाख ७ गतेसम्म बन्द हुने भएको छ। भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए। भारतको...
पुरा पढ्नुहोस४ वैशाख, जनकपुरधामबाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार छन् । उनको उपचारको...
पुरा पढ्नुहोस४ वैशाख, काठमाडौं रनको वर्षा भएको खेलमा सनराइज हैदराबादले रोयल च्यालेन्जर्स बेंग्लोरलाई २५ रनले पराजित गरेको छ । यो खेलमा ३८ छक्का र ४३ चौकासहित ५४९ रन बनेको थियो । २८८ रनको विशाल लक्ष्य पछ्याएको बेंग्लोरले...
पुरा पढ्नुहोस४ बैशाख, काठमाडौं मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिने भएका छन्। यसका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए। केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत ५...
पुरा पढ्नुहोस४ बैशाख, काठमाडौं पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा मंगलबार केही भूभागमा वर्षाको सम्भावना छ। वर्षासँगै हावाहुरी र हिमपातको पनि सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा...
पुरा पढ्नुहोस३ वैशाख, काठमाडौं नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अव औपचारिकता मात्रै बाँकी छ । ११५...
पुरा पढ्नुहोस३ बैशख, काठमाडौं नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सुरुङ छिचोल्नका लागि स्विच थिचेका थिए। प्रधानमन्त्रीले स्विच थिचेपछि धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ...
पुरा पढ्नुहोस३ बैशाख, ताप्लेजुङचीन जोड्ने सुदूरपूर्व ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका– ७, ओलाङचुङगोलामा गाडी पुगेको छ । तीन हजार दुई सय मिटर उचाइको यो बस्तीमा पहिलोपटक मंगलबार जिल्ला सदरमुकाम फुङलिङबाट केही जिप र ट्याक्सीहरू पुगेका हुन् । सडक ट्र्याक छिचोलिएसँगै गाडी...
पुरा पढ्नुहोस