मुख्य समाचार

प्रहरीको सर्वाधिक खोजीमा रहेका कुख्यात अपराधी शेख नुरुल्लाह १० महिनापछि पक्राउ

३ बैशाख, रौतहटनेपाल प्रहरीको सर्वाधिक खोजीकाे सूचीमा रहेका कुख्यात अपराधी शेख नुरुल्लाह १० महिनापछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन गरी रौतहट देवाही गोनाही नगरपालिका– १ घर भएका ५२ वर्षीय शेख...

पुरा पढ्नुहोस
सुडान नरसंहारले निम्त्याएको भाेकमरीकाे विजाेग

  अप्रिलमा सुडानी सशस्त्र बल र रेपिड सपोर्ट फोर्सबीचको शक्ति–साझेदारी सम्झौताविच्छेदपछिको गृहयुद्धका कारण सुडानले विश्वको ध्यान खिचेको थियो । त्यसवेलादेखि, द्वन्द्वले देशलाई ध्वस्त पार्दै आएको तर अन्तर्राष्ट्रिय ध्यान भने चाँडै बिलायो । आजैका दिन अर्थात् १५ अप्रिलमा शान्तिपूर्ण...

पुरा पढ्नुहोस
बोधिचित्तको रुख काटेको आरोपमा ४ जना पक्राउ

३ बैशाख, काभ्रेपलाञ्चोक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ भिड्दै

३ बैशाख, काठमाडौं :एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने १२ बजे ओमानको अल अमारात क्रिकेट मैदानमा हुनेछ। ​ साविक बिजेता नेपाल अपराजित छ। आजको खेल जित्दै नेपाल एक खेल अगावै...

पुरा पढ्नुहोस
६ किलो बढी लागुऔषधसहित एक महिला पक्राउ

३ बैशाख, देउखुरीदाङमा प्रहरीले लागुऔषध सहित एक महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोइलावासले नेपालबाट भारत लैजादै गरेको अवस्थामा ६ किलो ८२० ग्राम चरेस बरामद गरेको हो । आइतबार दिउसो साढे १२ बजेको समयमा...

पुरा पढ्नुहोस
अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु

३ बैशाख, काठमाडौँअफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ। सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा मानवीय तथा वित्तीय क्षति भएको छ। ‘दुर्भाग्यवश...

पुरा पढ्नुहोस
वान एक्स बेटमार्फत ५७ करोड कारोबार, तीनजना पक्राउ

३ बैशाख, काठमाडौं वान एक्स बेटमार्फत सट्टेबाजी खेलाएको आरोपमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी पक्राउ परेका हुन्।प्रहरीको काठमाडौं उपत्यका...

पुरा पढ्नुहोस
आजको मौसम पूर्वानुमान: मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

३ बैशाख, काठमाडौं पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा सोमबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो। बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी...

पुरा पढ्नुहोस
रोड टेष्ट गरेर मात्र लाइसेन्स दिनुपर्छ : गृहमन्त्री लामिछाने

२ वैशाख, काठमाडौंउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने अहिलेको व्यवस्था फेर्नुपर्ने बताएका छन् । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु, यस्तो छ कार्ययोजना

२ वैशाख, काठमाडौं नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । अभियान अन्तर्गत बालबालिकाहरुलाई विद्यालय पठाउन आह्वान गर्दै सन्देश प्रसारणदेखि घरदैलो अभियानसम्म सन्चालन गर्नेसम्मका कार्ययोजना बनाइएको छ । भर्ना अभियानको क्रममा वैशाख...

पुरा पढ्नुहोस