मुख्य समाचार
२८ चैत, काठमाडौँराष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको हो ।एमालेका तर्फबाट...
पुरा पढ्नुहोस२८ चैत, काठमाडौं प्रतिनिधिसभाको बैठक आज बस्दैछ। मंगलबार नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै गरेको अवरोधले प्रतिनिधिसभा आजका लागि सारिएको हो। बैठकमा कांग्रेसका सांसदहरूले गृहमन्त्री रवि लामिछाने माथि छानबिन...
पुरा पढ्नुहोस२८ चैत, काठमाडौँहाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि...
पुरा पढ्नुहोस२८ चैत, दाङ दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना. ६ख १४८६ नम्बरको रात्रिबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु. ४१प ८०९२ न को मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही...
पुरा पढ्नुहोससुशील विकेनेपालमा आयोजित विश्व सामाजिक मञ्चले अन्यायपूर्ण विश्वको विकल्पमा न्याय, समानता, शान्त र स्वतन्त्र विश्वको खोजीमा जोड दिएको छ दक्षिण एसियामा शान्तिपूर्ण भेला हुने र अभिव्यक्ति स्वतन्त्रतासहितको खुलापन नेपालमा बाँकी रहेको सन्देशसहित विश्व सामाजिक मञ्च...
पुरा पढ्नुहोस२७ चैत, बैतडी साँघुरा सडक चौडा पार्न आएको आठ करोड रुपियाँ खर्च गर्न २० करोड रुपियाँमा जडान गरिएका सडक स्टिलबार (स्टिल क्रस बेरियर) भत्काउन थालिएको छ । सडकको मोड सुधार्न भित्ता खार्नुपर्नेमा मुख्य सडकमा लगाइएका...
पुरा पढ्नुहोस२७ चैत, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार गरेको राजधानी केन्द्रीत प्रदर्शनमा २५ जना घाइते भएका छन् । निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा २५ प्रदर्शनकारी घाइते भएको प्रहरीले जनाएको छ । उनीहरू सबैको...
पुरा पढ्नुहोस२७ चैत, काठमाडौं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरी पर्दैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन्। उपप्रधानमन्त्री लामिछानेले भ्रष्टाचारको उजुरी पर्दैमा राजीनामा दिने हो भने त्यसमा सहमति गरेर अघि बढ्न कांग्रेस तयार हुनुपर्ने...
पुरा पढ्नुहोस२७ चैत्र, सुर्खेत कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलबार बेलुका मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कँडेलले गठबन्धनमा रहेका नेकपा एमालेका ९, माओवादी केन्द्रका १३...
पुरा पढ्नुहोस२७ चैत, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । ४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि...
पुरा पढ्नुहोस