मुख्य समाचार

बाढीको कारण १० हजार ४०० बन्दा बढी घर डुबानमा

२७ चैत, काठमाडौँरुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र सेन्ट्रल फेडरल डिस्ट्रिक्टमा १० हजार ४०० भन्दा बढी आवासीय घर डुबानमा परेका छन्। रुसी आपतकालीन अवस्था मन्त्रालयले सोमबार यसबारे जानकारी गराएको हो।गम्भीर रूपमा प्रभावित ओरेनबर्ग क्षेत्रमा,...

पुरा पढ्नुहोस
एसईई आज सकिँदै, ३७ हजार विद्यार्थी अनुपस्थित

२८ चैत, काठमाडौं यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अज सकिँदै छ। चैत १५ बाट सुरु भएको एसईई आज  सकिन  लागेकाे हाे। यस पटक एसईईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् । राष्ट्रिय...

पुरा पढ्नुहोस
पोखरीमा डुबेर बालिकाको मृत्यु

२७ चैत, रौतहट रौतहटको वृन्दावन नगरपालिकामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ । वृन्दावन नगरपालिका वडा नं.१ स्थित खैरा टोलका किशोरकुमार बैठाकी छोरी १३ वर्षीया निरञ्जनकुमारीको मृत्यु भएको हो। सोमबार दिउँसो बाख्रा चराउन गएकी बैठा गर्मी छल्न साथीहरूसँग घर...

पुरा पढ्नुहोस
उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

२७ चैत, काठमाडौँनिर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज  उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको...

पुरा पढ्नुहोस
मौसम पूर्वानुमान महाशाखा: आज हावाहुरीसहित वर्षाको सम्भावना

२७ चैत, काठमाडौं  पश्चिमी र स्थानीय वायुको प्रभावका कारण कोशी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत गरिने

२७ चैत, काठमाडौं प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची...

पुरा पढ्नुहोस
कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

२७ चैत, काठमाडौंनेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक बिहान ८ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्नेछ । संसदको गतिरोध, संसद्मा दर्ता भएका विधेयक, बजेट अधिवेशनलगायतमा छलफल गर्न बैठक बस्न लागेको हो...

पुरा पढ्नुहोस
सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारण गृहमा भीषण आगलागी

फाइल तस्बिर२६ चैत, काठमाडौंकाठमाडौँस्थित सतुंगलमा रहेको सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय भण्डारण गृहमा भीषण आगलागी भएको छ।सामानहरु राखिएको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।उक्त स्टोरमा...

पुरा पढ्नुहोस
काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

२६ चैत, काठमाडौं विश्वका सबैभन्दा बढी प्रदूषित शहरमा काठमाडौं तीन नम्बरमा परेको छ। विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदूषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार हिजो बेलुकी काठमाडौंको वायु प्रदूषण विश्वकै पहिलो  प्नदूषित शहरमा पुगेको थियो। यसअघि...

पुरा पढ्नुहोस
‘भिक्षुलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि विभागीय कारबाही अघि बढ्यो’

२६ चैत, काठमाडौं काठमाडौंको भद्रकालीमा हिँडिरहेका एक भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि कारबाही अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले सामाजिक सन्जालमा एक सूचना जारी गरी उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही...

पुरा पढ्नुहोस