मुख्य समाचार
१ असार, संंखुवासभा संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ। पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए। पहिरोसँगै...
पुरा पढ्नुहोस१ असार, रोल्पा प्युठान घर भई लामो समय रोल्पामा अध्यापन गरेका एक श्रष्टाले एकाउन्न हजार रासीको कला तथा साहित्य अक्षयकोष स्थापना गरेका छन् । २११ औं भानु जयन्तीको अवसरमा प्युठानका देवेन्द्रकुमार रिजालले उक्त अक्षय कोष...
पुरा पढ्नुहोस१ साउन, रुकुम पश्चिम रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता र सात जना घाइते भएका छन् । सोमबार राती आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा...
पुरा पढ्नुहोस१ साउन, काठमाडौँ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रही मधेस, बागमती,...
पुरा पढ्नुहोस१ साउन, काठमाडौं दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना कृषि प्राविधिक घुससहित पक्राउ परेका छन् । अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियारले ४ लाख १२ हजार नगदसहित पक्राउ गरेको हो । उनीहरूको साथबाट ४५...
पुरा पढ्नुहोसजब मानिसले भोकमाथि विजय प्राप्त ग¥यो, त्यसपश्चात विचारमाथि विचार गर्न सुरु ग¥यो, दर्शनको सौन्दर्य चिन्तन प्रणाली विकास ग¥यो । एक प्रकारले भन्ने हो भने कवितात्मक जीवन बाँच्ने आदिम मानव समाजले विस्तारै कवितामाथि नै सोँच्ने...
पुरा पढ्नुहोस३१ असार, नवलपुर चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भेटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एउटा...
पुरा पढ्नुहोस३१ असार, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई समयसीमा तोकेर काम गर्न निर्देशन दिएका छन् । २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका ओलीले पहिलो बैठकमा मन्त्रीहरुलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन् । सञ्चारमन्त्री एवं सरकारका...
पुरा पढ्नुहोस३१ असार, काठमाडौं प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति कानुनसम्मत नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु दीपक अधिकारी, खगेन्द्रप्रसाद चापागाईं र शैलेन्द्रकुमार गुप्ताले रिट दायर गरेका हुन् । रिटमाथिको सुनुवाइ...
पुरा पढ्नुहोस३१ असार, काठमाडौं नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय...
पुरा पढ्नुहोस









