मुख्य समाचार
१८ चैत, काठमाडौं नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २:४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौँ हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा आंशिक देखि मौसम मुख्यतया...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौंसंवैधानिक परिषदको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे बस्नेछ । विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि परिषदको बैठक बोलाइएको हो । यसअघि गत सोमबार बोलाइएको बैठक आजका...
पुरा पढ्नुहोस१७ फागुन, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार साँझ छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल सुरु भएको हो...
पुरा पढ्नुहोस१७ चैत, काठमाडौंआयरल्याण्ड ए सँगको दोस्रो टी-२० अभ्यास खेलमा पनि नेपाल ए पराजित भएको छ । आयरल्याण्ड ए ले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपाल १८४ रन बनाउँदा अलआउट भयो । नेपाल ए का देव खनालले ...
पुरा पढ्नुहोस१७ चैत, काठमाडौंपोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो । दुर्घटनामा बसका चालक टीकाराम बिक र...
पुरा पढ्नुहोस१७, चैत, चितवनकाठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खसेकाे छ । शनिबार बिहान ७:१५ मा चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो...
पुरा पढ्नुहोसबेलायतमा रुवीले उत्पादन गरेको महिनावारी पेन्टीले महिनामा चार दिन काल झैं लाग्ने किशोरी र महिलाको हैरानीलाई कायापलट गरेको छ । यसको उपयोगिता देखेर बेलायती संसद्ले भ्याटमा समेत छुट दिएको छ ।रुवी राउत दिनमा चार...
पुरा पढ्नुहोस१७ चैत, काठमाडौं न्यूनचापीय वायुको प्रभावका कारण शनिबार पनि देशका विभिन्न भूभागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान तथा बाँकी भागका एकदुई स्थानमा मेघगर्जन...
पुरा पढ्नुहोस१७ चैत, दमास्कस उत्तरपश्चिम सिरियामा भएको हवाई हमलामा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।सिरियाली रक्षा मन्त्रालयले इजरायली विमानले स्थानीय समय अनुसार बिहान २:४५ बजे अलेप्पो नजिकका धेरै ठाउँहरूलाई निशाना बनाएको जनाएको छ।बेलायतमा रहेको अनुगमन...
पुरा पढ्नुहोस